२ माघ २०८१ बुधबार
image/svg+xml

लोप हुँदै माझी समुदायको मौलिक संस्कृति बाजा

रामेछापमा बसोबास गर्ने माझी समुदायको मौलिक संस्कृतिसँग सम्बन्धित परम्परागत वाद्यवादन लोप हुँदै गएको छ।

खास्टो लघुकथासङ्ग्रहकाे लोकार्पण

हाम्रो लघुकथा केन्द्रले साहित्यकार मनीषकुमार शर्मा समितको ‘खास्टो’ लघुकथासंग्रहको लोकार्पण गरेको छ।

महक

हाडमाथि छाला झुन्डिएको मनुष्य कंकाल हामी ‘बुद्धिको बाजी’ लाउने बुद्धिजीवी न हौं जो देवताको नाम ‘हे शिव सम्भो’ भन्दै जप्छौं।

भोलाको झोला

भानुले बाब ममी र हजुरआमालाई सम्झाउँछिन्। भाइ आठ वर्षको मात्रै छ। सबै कुरा बुझ्न सक्दैन। मैले विद्यालयमा पढेर जङफुडले असर गर्छ भन्ने गुरुहरुबाट सिकेका छौं।

देश नबिर्सनू है बाबू!

सोंचें, मान्छेहरू किन कुरै नबुझी आवेशमा आएर बकबक गर्छन्? किन कसैको निजी जिन्दगीमाथि आफ्नो विचार लादेर हेपाहा शब्दहरूले प्रहार गर्छन्।भोलिको दिन को के हुन्छ,को कहाँ हुन्छ कसलाई के थाहा?’

बल्ल आयो प्रेमको नशा

लामो पर्खाइपछि बल्ल नेपाली सांगीतिक जगतमा नौलो आयाम लिएर शास्त्रीय सङ्गीत साधक संगीत गुरु गुरुदेव कामत अत्यन्तै सुमधुर र कर्णप्रिय गजल ‘प्रेमको नशा’ लिएर आएका छन्।

स्रष्टा गंगा आचार्य सापकोटाका एकैसाथ ‘गंगाप्रवाह’ र ‘भावगंगा’ लोकार्पण

ज्योति साहित्य प्रतिष्ठानले २०४औं शृंखलामा स्रष्टा गंगा आचार्य सापकोटाका ‘गंगाप्रवाह’ र ‘भावगंगा’ को लोकार्पण गरेको छ।

दक्षिणकालीमा कविता वाचन तथा पुस्तक संकलन

दक्षिणकाली नगरपालिका–६, कोछुटोलमा जननेत्र पुस्तकालय (२०२२) ले कविता वाचन तथा पुस्तक सङ्कलन कार्यव्रmम भव्य रुपमा सम्पन्न गरेको छ।

धनकुटामा वाडाङमी र पापनीको रौनक

धनकुटामा गत एक हप्तादेखि ढोल नाच (पापनी) र मारुनी नाचेर मनाइने वाडाङ्मी पर्वको रौनक छाएको छ। विशेष गरेर जिल्लाका चार स्थानीय तहमा रहेका राई समुदायले चार दिनदेखि १५ दिनसम्मका लागि यो पर्व मनाइरहेका छन्।

त्रिशूलीको किनारै किनार

काठमाडौंबाट रसुवाको यात्रा गर्दा नुवाकोटका विभिन्न भागमा देखिन्छ– खेतको बिचबाट मोटर बाटो गएको छ। धान, गहुँ, मकै फल्ने खेतका बिचमा पिच बाटो खनिएको छ। सिमेन्टका घर लहलहाएका छन्। गाडी र मोटरसाइकल रफ्तारमा हुइँकिरहेका छन्। लाग्छ, यी सबै हतारमा छन्।

मोहन मैनालीको ‘मुकाम रणमैदान’ बजारमा

लेखक मोहन मैनालीको पछिल्लो खोजमूलक किताब ‘मुकाम रणमैदान: नेपाल अंग्रेज युद्धको बखान’ बजारमा आएको छ।

द्रौपदी कोसँग सन्तुष्ट थिइन्?

द्रौपदी राम्री र मिठो भएकै कारण मन थाम्न नसकेर उनीहरूले बाँडीचुँडी खाएको हुनुपर्छ। म यसो सोच्छु, त्यो फल मिठो नभएको भए वा कुनै खोट भएको भए उनीहरूले खान्थे कि खाँदैनथे? जे होस्, पाँच पुरुषले द्रौपदीबाट सन्तुष्टि लिइरहे।

जमेको तालमाथि मान्छेको लर्को

समुद्री सतहदेखि ४ हजार १ सय ९० मिटर उचाइमा रहेको पञ्चकुण्ड ताल जमेपछि त्यहाँ पुग्ने पर्यटकले जमेको तालमाथि हिँडेर नौलो अनुभव लिने गरेका छन्। यो ताल अन्नपूर्ण हिमाल आधार क्षेत्रको प्रमुख आकर्षण मानिन्छ ।

नेपाल नै नेपालीको स्वप्न संसार

पछिल्लो समय नेपाली पाठ्यक्रम पनि आफ्नो माटाको आवश्यकता र देशको आधार तयार गर्नेभन्दा मध्यमस्तरको जनशक्ति उत्पादनमा केन्द्रित देखिन्छ। स्वदेशमा अवसरको अभाव, राजनीतिक अस्थिरता, भ्रष्टाचारको व्याप्तताले युवा उमेरका मानिसलाई वितृष्णाको खेतीमा मलजल गरिरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्