साता दिनदेखि सौर्य सिमेन्टको चुनढुङ्गा खानी बन्द
स्थानीयको लगातार अवरोधका कारण बन्द रहेको उदयपुरको कटारी ८ गाल्टारस्थित सौर्य सिमेन्टको चुनढुङ्गा खानी साता दिन बित्दा पनि सुचारु हुन सकेको छैन।
स्थानीयको लगातार अवरोधका कारण बन्द रहेको उदयपुरको कटारी ८ गाल्टारस्थित सौर्य सिमेन्टको चुनढुङ्गा खानी साता दिन बित्दा पनि सुचारु हुन सकेको छैन।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार सामान्य अङ्कले ओरालो लागेको छ।
हुम्लाको उत्तरी क्षेत्रका विद्यालयको पाठ्यपुस्तक सदरमुकाम सिमकोटमा थन्किएपछि विद्यार्थीको पठनपाठनमा प्रभावित भएको छ।
कटारी नगरपालिका ८ नं. वडावासीले अत्याधिक प्रदुषण बढेको, चुनढुङ्गा ओसारपसार गर्ने टिफरले वर्षेनी सडक क्षति गर्ने गर्दा धुलो र हिलोको सामना गर्नुपरेको भन्दै खानीहरु बन्द गर्न माग गरेका हुन्।
जीतपुर सिमरा गोल्डकपको १४औँ संस्करण चैत २४ गतेदेखि सुरु हुने भएको छ।
एउटा अस्पताल जहाँ मेडिकल आइसियुमा ८ बेड छन्। दुई वटा थन्किएका छन्। सर्जिकल आइसियु १८ बेडमा १० प्रयोगमा छैनन्।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हात्तीको रिक्त दरबन्दीमा ‘सिमसार गज’लाई ल्याइएको छ।
हुम्लाको सिमकोट गाउँपालिका– ४ हिल्दुम गाउँका किसान यतिबेला तरकारी खेतीमा व्यस्त छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा.तोसिमा कार्कीले संसद्मा सहकारी र सुनमात्र बोल्नुपर्ने हो भन्दै प्रश्न गरेकी छिन्।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा संसद्मार्फत सरकारको ध्यानाकर्षण गराएका छन्। उनीले सहकारी र मिटरब्याज (अनुचित लेनदेन) पीडितका समस्यालगायत जनजीवनका समस्याबारे ध्यानाकर्षण गराएका हुन्।
इलामको माई नगरपालिका–१ र ३ सङ्गमस्थलमा रहेको ‘तेह्रकुने सिमसार’ क्षेत्र आन्तरिक पर्यटकको गन्तव्यका रूपमा विकसित भएको छ। सिमसार, पोखरी र यहाँको प्राकृतिक सौन्दर्यले आन्तरिक पर्यटक आकर्षित भएका हुन्।
हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक ११ घन्टाभन्दा बढी विद्युत् भार कटौती हुँदा एसईई तयारी गरिरहेका विद्यार्थी मर्कामा परेका छन्।
भूपरिवेष्ठित नेपाल प्रत्येक वर्ष बढ्दो व्यापार घाटाको मार बेहोर्दै आएको छ।
हुम्लामा शनिबार रातिदेखि हिमपात भएपछि आज बिहानै सदरमुकाम सिमकोटलगायत आसपासका क्षेत्रमा हिउँ जमेको छ।
मुलुकको व्यापार घाटामा ठुलो खाडल रहेको अवस्थामा सरकारले लिएको सही नीतिका कारण सिमेन्ट निर्यातले वैदेशिक व्यापारमा आशा जगाएको छ।