१३ जेष्ठ २०८३ बुधबार
image/svg+xml

आयोग भन्यो: जेन-जी आन्दोलनमा दुई समूह सक्रिय, एउटा शान्तिपूर्ण र अर्को ध्वंसात्मक

राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा दुईवटा फरक फरक उद्देश्य बोकेका समूहहरू सक्रिय रहेको निष्कर्ष निकालेको छ।

काजरिया रमेश टायल्सद्वारा गण्डकी प्रदेशमा उपस्थितिको विस्तार: दलदलेमा नयाँ शोरुम सञ्चालनमा

राइनो टायल एण्ड मार्बल ट्रेड लिंकद्वारा व्यवस्थापन गरिएको यस नयाँ शोरुमले विश्वस्तरीय र प्रतिष्ठित वाल तथा फ्लोर टायलहरू सिधै स्थानीय उपभोक्तामाझ उपलब्ध गराउनेछ।

एनसेललाई गुणस्तर र वातावरण व्यवस्थापनमा अन्तर्राष्ट्रिय मान्यता, पायो आईएसओ ९००१ र १४००१ प्रमाणपत्र

यी अन्तर्राष्ट्रिय मापदण्डहरूले एनसेलको उच्च गुणस्तरीय सेवा प्रदान गर्ने र व्यवसाय सञ्चालनका क्रममा वातावरणमा पर्ने प्रभावलाई न्यूनतम राख्ने प्रतिबद्धतालाई पुष्टि गरेको कम्पनीले जनाएको छ।

पूर्वाधार विस्तारमा प्रगति : सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो

आर्थिक सर्वेक्षण २०८२/८३ ले सडक निर्माण, राष्ट्रिय गौरवका आयोजना तथा सञ्चार पूर्वाधार विस्तारमा प्रगति भएको देखाएको छ।

आयोगको निष्कर्ष: सुधनले भिडको नेतृत्व गरेपछि नै सुरक्षाकर्मीसँग झडप र हिंसा सुरु भएको थियो

राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन हिंसात्मक बन्नुमा ‘हामी नेपाल’ संस्थाका अध्यक्ष सुधन गुरुङको भूमिका मुख्य रहेको ठहर गरेको छ।

आन्दोलन प्रभावितलाई राहत र पुनर्स्थापनामा विशेष व्यवस्था गर्न आयोगको सुझाव

आयोगको प्रतिवेदनमा प्रदर्शनका क्रममा घाइते भएका र अझै उपचार गराइरहेका व्यक्तिहरूको सम्पूर्ण उपचार खर्च तथा आवश्यक औषधि निःशुल्क उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ।

दुवै आईजीपी कार्की र पौडेललाई कारबाही सिफारिस

राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गरी मानव अधिकार उल्लंघन गरेको ठहर गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुख आईजीपीलाई कारबाही गर्न सिफारिस गरेको छ।

दुर्गा प्रसाईंको भूमिकामाथि पनि आयोगले उठायो प्रश्न, अनुसन्धान गर्न सिफारिस

आयोगले विशेषगरी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएका अभिव्यक्तिको प्रभावबारे थप छानबिन गर्न सुझाव दिएको हो।

भारतमा चरम गर्मी, सावधानी अपनाउन प्रधानमन्त्री मोदीको अपिल

भारतमा बढ्दो चरम गर्मी र त्यसबाट उत्पन्न जोखिमप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार कडा चेतावनी जारी गरेका छन्।

जेनजी आन्दोलन प्रतिवेदन: बालेनबारे मौन, सेनाको भूमिकामा प्रश्नैप्रश्न

प्रतिवेदनले तत्कालीन शीर्ष नेतृत्वको भूमिका केलाए पनि काठमाडौं महानगरका तत्कालीन मेयर तथा वर्तमान प्रधानमन्त्री बालेन्द्र शाहबारे भने कुनै स्पष्ट टिप्पणी गरेको छैन।

नख्खु ‘जेलब्रेक’ प्रकरणमा रवि र जेलरको मिलोमतोमाथि अनुसन्धान सिफारिस

राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा नख्खु कारागारमा भएको ‘जेलब्रेक’ घटनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन जेलरबीचको सम्भावित मिलोमतोमाथि सूक्ष्म अनुसन्धान गर्न सिफारिस गरेको छ।

कैदीबन्दी भगाउने प्रकरणमा मनिष झा र हरि ढकालमाथि अनुसन्धान सिफारिस

प्रतिवेदनमा कारागारका जेलर सत्यराज जोशी र रास्वपा सभापति रवि लामिछानेले दिएको बयान एक(अर्कासँग मेल नखाने उल्लेख गरिएको छ।

सञ्चारमन्त्री र आइटियु क्षेत्रीय प्रतिनिधिबीच भेटवार्ता

भेटवार्तामा नेपालको डिजिटल प्राथमिकता, समावेशी ‘कनेक्टिभिटी’, दीगो र पहुँचयोग्य सूचना प्रविधि विकासलगायतका विषयमा छलफल भएको थियो।

सुशीला कार्की र सुधन गुरुङमाथि पनि अनुसन्धान गर्न सिफारिस

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन हिंसात्मक बन्नुमा भड्काउपूर्ण अभिव्यक्ति र दुरुत्साहन कारक रहेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले दर्जनौं ‘हाइप्रोफाइल’ व्यक्तिहरूमाथि अनुसन्धान गर्न सिफारिस गरेको छ।

जेनजी आन्दोलनसम्बन्धी मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक, सुरक्षा निकायको भूमिकामाथि प्रश्न

आयोगका अनुसार आन्दोलनका क्रममा नेपाली सेनाबाहेक अन्य सुरक्षा निकायहरूले परिस्थिति प्रभावकारी रूपमा नियन्त्रण गर्न नसकेको निष्कर्ष आयोगको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्