५ आश्विन २०८१ शनिबार
image/svg+xml

तीन लाख धरौटीमा सिद्धबाबा रिहा

जर्बरजस्ती करणीको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीसंग जिल्ला अदालत सुनसरीले तीन लाख रुपैयाँ धरौटी लिएर छाड्ने आदेश गरेको छ।

सिद्धबाबा यौन प्रकरण : बहस बाँकी, प्रदर्शन जारी

जबरजस्ती करणीको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीमाथि पेस भएको अभियोगमा आइतबार बहस नटुंगिएकाले सोमबार पुनः हुने भएको छ।

बिराेध र समर्थनमा प्रदर्शन

जबरजस्ती करणीको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीको शुक्रबार जिल्ला अदालतमा बयान लिने क्रममा अदालत परिसरबाहिर उनको पक्ष र विपक्षमा प्रदर्शन गरिएको छ।

शक्ति–केन्द्र सञ्जालमा सिद्धबाबा

गिरी राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, नेता, मुख्यमन्त्री, सुरक्षा निकायका प्रमुख, उद्योगी–व्यापारी, नेपाली मिडियाका मालिकहरूसमेत आफ्नो भक्त भएको ‘गफ’ दिन्छन्।

बलात्कार आरोपमा 'सिद्दबाबा' आइसीयूबाटै पक्राउ

बलात्कारको आरोपमा सिद्दबाबा भनिने कृष्णराज गिरी बिराट नर्सिङ होम बिराटनगरको आइसीयूबाट पक्राउ परेका छन्। सुनसरी सताराका गिरीलाई सोमबार बिहान पाँच बजे अस्पतालबाटै पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले जानकार दिए।

सधैँको पीर सिद्धबाबा भिर

सिद्धार्थ राजमार्गको बुटवल तानसेन सडकखण्डको सिद्धबाबा क्षेत्रमा गत शनिबार गुडिरहेको बसमा ढुङ्गा खस्यो। पाल्पाबाट बुटवल आउँदै गरेको लु१ख ६१८० नंको यात्रुवाहक बस गन्तव्यमा पुग्नै लाग्दा माथिबाट एक्कासि ढुङ्गा खसेपछि बसमा सवार सबै यात्रु चिच्याए।

सिद्धबाबा सडकखण्ड पनि देशका १३ जोखिमयुक्त सडकमा

भौतिक योजना निर्माण तथा यातायात मन्त्रालयले सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडक खण्डको सिद्धबाबासहित १३ वटा मुख्य सडक पहिरोको उच्च जोखिममा परेको जनाएको छ।

सिद्धबाबाको वैकल्पिक मार्ग झुम्सा–चरङ्गेको ट्रयाक खुल्यो

सिद्धार्थ राजमार्गको सिद्धबाबा सडकमा पहिरो तथा ढुङ्गा खसेर सडक दुर्घटना हुने प्रक्रिया नियमित जस्तै छ। जोखिम मोलेरै सडकमा यात्रा गर्नेहरु आकाशबाट वर्षात् हुँदा वा नहुँदा जुनसुकै अवस्थामा पनि बाटो काट्न बाध्य छन्।

पाल्पाको सिद्धबाबा पुगेर मन्त्री महासेठले भने “सरकार एम्बुस हेरेर बस्दैन्”

सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्डको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठले स्थलगत अध्ययन गरेका छन्।

सिद्धबाबामा ढुंगा खस्दा दुई घाइते

सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडक खण्डको सिद्धबाबा नजिकै सडक माथिबाट ढुंगासहित बुधबार पहिरो खस्दा दुईजना घाइते भएका छन्।

अवरुद्ध सिद्धबाबा सडकखण्ड चौध घण्टापछि सञ्चालन

पाल्पा–बुटवल सडकखण्डको सिद्धबाबामा पहिरो झरेपछि अवरुद्ध सडक १४ घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ।

सिद्धबाबामा पहिरो खस्दा तीनको मृत्यु

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको तिनाउ गाउँपालिका वडा नं ३ स्थित तिनाउ जलविद्युत्को ड्याम नजिकै शनिबार बिहान पहाडमाथिबाट खसेको ढुंगे पहिरोले गुडिरहेका ट्रक र कारलाई च्याप्दा तीनजनाको ज्यान गएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्