५ आश्विन २०८१ शनिबार
image/svg+xml

आगलागीले स्याङ्जामा सुन्तला बगैँचा ध्वस्त

खेतमा झारपात डढाउने गरि बालेको आगोले भीषण आकार लिदैं बगैँचामा पस्दा स्याङ्जामा ठूलो आकारमा सुन्तलाखेतीमा नोक्सान पुगेको छ।

काहुको जङ्गलमा लागेको आगलागि नियन्त्रणमा

कास्की प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक तिलक मानन्धरले राति १ बजेतिर आगो नियन्त्रणमा आएको बताए।

मोरङस्थित ग्लोबल बायो इनर्जी इन्भेष्टमेन्टमा आगलागि

पुरानो टायरहरु पघालेर फर्नेस आयल निकाल्ने मोरङको कटहरी गाउँपालिका ४ स्थित ग्लोबल बायो ईनर्जी ईन्भेष्टमेन्ट प्रालिमा आगलागि भएको छ।

आगोले नै निभायो आगो

जिल्लाका जङ्गलमा लागेको डढेलो अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन। नासो गाउँपालिकास्थित दानाक्यु पारी रुखका ठुटामा आगो बलिरहेको देखिन्छ। स्थानीयवासी र अन्नपूर्ण संरक्षण क्षेत्रको पहलमा जिल्ला प्रशासन, नेपाली सेना ,सशत्र प्रहरीबल र नेपाल प्रहरीले डढेलो नियन्त्रण लिएका थिए।

आफ्नै घरको आगलागिमा परी घाइते बालिकाको एक महिना पछि मृत्यु

गत कात्तिक १९ गते आफ्नै घरमा भएको आगलागिमा परी घाइते भएकी ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवाको थलङकी १० बर्षिया बालिका मूना थलङको एक महिना पछि मृत्यु भएको छ।

आगलागीबाट २५ लाख बराबरको धनमाल नष्ट

बेलका नगरपालिका र लिमचुङबुङ नगरपालिकाका छुट्टाछुट्टै घरमा आगलागि हुँदा २५ लाख बराबरको धनमाल नष्ट भएको छ।

घरमा आगलागि हुँदा ११ महिने बालकको मृत्यु

रामेछापकाे मन्थली नगरपालिका वडा नं ६ डाङसिङटारकाे एक घरमा आगलागि हुँदा ११ महिने बालक दिपेन्द्र मगरको जलेर मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्