७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

हिमपातसँगैको वर्षाले सोलुखुम्बुका किसान हर्षित

लामो समय खडेरीको मार खेपेका जिल्लाका किसान वर्षाद तथा हिमपातपछि गहुँबालीलाई फाइदा भएको तथा अन्य अन्नबाली लगाउने अवसर मिलेकामा हर्षित भएका हुन्।

तस्बिरमा हेरौँ वर्षासँगैको हिमपात...

मौसम पूर्वानुमान महाशाखाका अनुसार क्रमिक रुपमा मौसममा सुधार आएपनि आज पनि देशका विभिन्न भागमा वर्षा र हिमपात हुने सम्भावना रहेको छ।

कहाँ-कहाँ हुँदैछ आज वर्षा र हिमपात? जानौँ

महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने र देशका बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।

तराईमा आज मेघ गर्जनसहित वर्षा, पहाडी तथा हिमाली भू–भागमा हिमपात

आज राति कोशी, मधेश र बागमती प्रदेश लगायत देशको पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।

गण्डकीमा बिहानैदेखि वर्षा, यी प्रदेशमा वर्षासँगै हिमपात

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। मधेश प्रदेश लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

बाजुरामा वर्षासँगै पुनः हिमपात

पूर्वी–उत्तरी भेगको हिमाली गाउँपालिकाको विच्छ्याँ, रुगिन, बुढीनन्दा नगरपालिका, गौमुल गाउँपालिकाका उच्च लेकाली भेगमा हिमपात भएको छ।

आजदेखि ३ दिन यी प्रदेशमा वर्षा र हिमपात

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको साथै देशका बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज यी प्रदेशमा हुँदैछ वर्षासँगै हिमपात

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा र बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोशीमा हल्का वर्षा र हिमपात, अरू प्रदेशमा यस्तो छ मौसम

मौसम पूर्वानुमान महाशाखाले बिहीबार कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको हुनसक्ने जनाएको छ।

आज उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

आजदेखि ३ दिनसम्मै यी प्रदेशमा हिमपात

साथै कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

हिमपातपछि चोरी सिकारी बढ्यो, चैनपुरमा खुलेआम वन्यजन्तुको मासु कारोबार

हिमाली भेगमा हिमपात भएसँगै चिसो बढेपछि मानववस्ती नजिक न्यानो खौज्दै पुगेका जंगली जीवजन्तुको चोरी सिकारी बढेको छ ।

कोशी, बागमती र गण्डकीमा हिमपातको सम्भावना

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा दिउँसो हल्का हिमपातको सम्भावना रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्