१६ वैशाख २०८१ आइतबार
image/svg+xml
फोटो फिचर

तस्बिरमा हेरौँ वर्षासँगैको हिमपात...

बिहीवार देशका विभिन्न भागमा वर्षासँगै हिमपात भएको छ। जाडोयाम मौसम सकिन लाग्दा भएको वर्षा र हिमपातले जनजीवन प्रभावित बनेको छ।  

मौसम पूर्वानुमान महाशाखाका अनुसार क्रमिक रुपमा मौसममा सुधार आएपनि आज पनि देशका विभिन्न भागमा वर्षा र हिमपात हुने सम्भावना रहेको छ।

तस्बिरमा हेरौँ बुधवार देशका विभिन्न क्षेत्रमा भएको हिमपातः 

प्रकाशित: ११ फाल्गुन २०८० ११:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App