परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीतिक शाखा स्थापना
परराष्ट्र मन्त्रालयले जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई संस्थागत र प्रभावकारी बनाउन पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना गरेको छ।
परराष्ट्र मन्त्रालयले जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई संस्थागत र प्रभावकारी बनाउन पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना गरेको छ।
यस्तो वर्षा नेपालको धेरै ठूलो भूभागमा वा केही निश्चित क्षेत्रमा मात्र सीमित हुन सक्ने भएकाले अहिले नै कहाँ कति वर्षा हुन्छ भन्ने निश्चित भन्न नसकिने उनले बताए।
नेपासले प्राकृतिक विपद् तथा आपत्कालीन अवस्थामा शिशुहरूको पोषण र स्वास्थ्य सुरक्षाका लागि आमाको दूध नै सर्वोत्तम र सुरक्षित आहार भएकाले विकल्प नखोज्न अनुरोध गरेको छ।
निर्माण टिमले चलचित्रको आधिकारिक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।
अमेरिकी सेनाले डुङ्गामाथि गरेको आक्रमणमा मा*रिनेको सङ्ख्या पछिल्लो घटनासहित कम्तीमा २३१ पुगेको छ।
एन्थ्रोपिक, ओपनएआई, स्पेसएक्सएआई र गुगलले एआई विकासको गति कम गर्न आपसमा सम्झौता गरेको आरोपमा अमेरिकामा मुद्दा दायर भएको छ।
धनकुटामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
नेपाली सुनचाँदी बजारमा आइतबार सुन र चाँदी दुबैको मूल्य बढेको छ।
३५ वर्षमा केही पनि भएन भनेर भ्रामक प्रचार गरेर शक्तिमा आएकाहरूले प्राकृतिक प्रकोपपछि उद्धार राहतको काममा असफल भएको तथा किसानलाई मल र आममानिसलाई ग्यास दिन नसकेको बताए।
धुलिखेल नगरपालिका-४ स्थित बाँसघारी र छापगाउँमा सञ्चालित धुलिखेल एकीकृत जग्गा विकास आयोजना दुई दशकभन्दा लामो समयदेखि रोकिएपछि पुनः कार्यान्वयनको प्रक्रियामा अघि बढाइएको छ।
नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले सभापति गगन थापाको नेतृत्वमा भइरहेको कांग्रेसको महाधिवेशन प्रक्रियामा आफ्नो सहभागिता नरहेको र नरहने स्पष्ट पारेका छन्।
कति जन्मसम्म प्रतीक्षाको दियो बालिरहूँ, अतृप्त चाहनालाई नै जीवन ठान्ने बानी छ।
श्रीलंका एसियाली खेलकुद (एसियाड) को महिला क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
प्रहरीका अनुसार उक्त ईभी हाईस कैलाली धनगढी उपमहानगरपालिका-३ का ३८ वर्षीय नरेन्द्र नेगीले चलाएका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले संविधान जारी गर्दाको प्रक्रिया र त्यसमा समेटिएका धर्मनिरपेक्षता, संघीयता तथा गणतन्त्रबारे प्रश्न उठाएका छन्।