१९ वैशाख २०८१ बुधबार
image/svg+xml

चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

चिकित्सकमाथि कुटपिट गर्नेलाई शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ।

मूल्यांकन पद्धति नै अस्तव्यस्त

एक वर्षअघि सरकारले नेपाल प्रहरीको २९औं प्रहरी महानिरीक्षक(आइजिपी)मा धीरजप्रताप सिंहलाई गरेको नियुक्ति विवादित बन्यो।

लुटपाट र आगजनीमा संलग्न व्यक्तिलाई कारबाही गर्न गृहमन्त्रालयको निर्देशन

गृहमन्त्रालयले सोमबार काठमाडौंको नयाँबसपार्क क्षेत्रमा भएको प्रदर्शनको क्रममा लोत्से मलमा रहेको मोबाइल पसल तोडफोड गरी मोबाइल लगायतका सामग्री लुट्नेहरुलाई पक्राउ गरी कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ।

सशस्त्रका सात सवारी चालक गृहमै फर्किए

मूख्यमन्त्रीहरु काठमाडौं आउदा सवारी चालक आवश्यक पर्ने भएको भन्दै गृहमन्त्रालयको सवारी शाखाले सशस्त्र प्रहरीलाई चालक माग गरेपछि विहिबार उनीहरुलाई गृहमा पठाइएको हो।

छानविन समितिलाई सहयोग गर्न गृहको आग्रह

केही दिनदेखि विभिन्न सामाजिक सञ्जालमा महिला हिंसा भएको भनी प्रकाशित भिडियोबारे अध्ययन गर्न बनेको छानविन समितिलाई सहयोग गर्न गृहमन्त्रालयले सबैमा अनुरोध गरेको छ।

गृहमन्त्रालयद्वारा देशभर शान्ति सुरक्षा कायम गर्न निर्देशन

सरकारले कानून विपरीतका गतिविधि हुन नदिन सम्पूर्ण सुरक्षा संयन्त्रलाई उच्च सतर्कता र निगरानी बढाई देशभर शान्ति सुरक्षा कायम गर्न निर्देशन दिएको छ।

प्रजिअसहित सह र उपसचिवको सरुवा

कैलालीका प्रजिअ खगेन्द्रप्रसाद रिजाललाई गृहमन्त्रालयमा, डोल्पाका प्रजिअ माधवप्रसाद ढकाललाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा, मुस्ताङका प्रजिअ श्रीनाथ पौडेललाई रोल्पाको सहायक प्रजिअमा पठाइएको छ।

विभिन्न जिल्लाका प्रजिअको सरुवा, को कहाँ भए सरुवा ?

गृहमन्त्रालयअन्तर्गत रहेका उपसचिव अनोजकुमार घिमिरेलाई तेह्रथुम, मनाङका प्रजिअ विष्णु लामिछानेलाई सप्तरीको प्रजिअमा सरुवा गरिएको छ भने रसुवाका प्रजिअ इश्वरीप्रसाद ढकाललाई गृह मन्त्रालयमा ल्याइएको छ।

अस्पतालमा तोडफोड र स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छः गृहमन्त्रालय

गृहमन्त्रालयले स्वास्थ्य संस्थामा तोडफोड गर्ने र स्वास्थ्यकर्मीलाई कुटपिट तथा आक्रमण गर्नेलाई कानुनी कारबाही हुने जनाएको छ।

गृह मन्त्रालयद्वारा ५२ जना सीडीओको सरुवा (सूचीसहित)

गृह मन्त्रालयले ५२ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको हेरफेर गरेको छ। गृह मन्त्री राम बहादुर थापाको निर्णयअनुसार २५ जना सहसचिव र २७ उपसचिवको सरूवा भएको गृह मन्त्रालयले जनाएको छ।

गृहमन्त्रालयले अनुगमनलाई तीव्रता दिने

गृहमन्त्री रामबहादुर थापा'बादल'ले गृहमन्त्रालय मातहतका निकायको कामकारबाहीको अनुगमनलाई अब तीव्रता दिइने बताएका छन्। गृहमन्त्रालयमा आव २०७७/७८ को प्रथम चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मातहतका कामकारबाहीको अनुगमन तीव्र पारिने बताएका हुन्।

विप्लव समूहले धम्काए प्रहरीलाई खवर गर्नुस् : गृहमन्त्रालय

गृहमन्त्रालयले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई चन्दा नदिन आग्रह गरेको छ। गृहमन्त्रालयले विज्ञप्ति जारी गर्दै विप्लव समूहलाई कुनै किसिमको आर्थिक, भौतिक सहयोग नगर्न र त्रास, धम्की र प्रलोभनमा नपर्न आग्रह गरेको छ।

विप्लव माओवादीप्रति गृह प्रशासन किन लचिलो ?

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको हिंसात्मक गतिविधी बढ्दै गर्दा सरकारको भूमिकामाथि प्रश्न पनि शुरु भएको छ। पछिल्लोपटक सर्वसाधारणको ज्यान लिने गरी राजधानीमै बम विस्फोट गराइएपछि सरकारको भूमिकामाथि प्रश्नचिन्ह उठ्न थालेको हो।

सिमाक्षेत्रमा ड्राेन प्रतिबन्ध

गृह मन्त्रालयले नेपाली आकाशमा मानवरहित स्वचालित विमान (ड्रोन) को प्रवेश नियमन गर्न नयाँ कार्यविधि ल्याउने तयारी गरेको छ। ड्रोन उडानको क्षेत्र फराकिलो हुँदै गएपछि पुरानो कार्यविधिले समेट्न नसक्दा सुरक्षा र गोपनीयतामा गम्भीर चुनौती थपिएको निष्कर्ष निकाल्दै सरकारले त्यसको नियमनका लागि नयाँ कार्यविधि ल्याउन लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्