चोभार सुक्खा बन्दरगाहको व्यवस्थापन निजी कम्पनीले गर्ने
चोभारको सुक्खा बन्दरगाह सञ्चालन र व्यवस्थापनको जिम्मेवारी निजी कम्पनीले गर्ने भएको छ।
चोभारको सुक्खा बन्दरगाह सञ्चालन र व्यवस्थापनको जिम्मेवारी निजी कम्पनीले गर्ने भएको छ।
चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँचपासका लागि विद्युतीय गाडी भित्रिन थालेका छन् । यो बन्दरगाहमा असार १४ गतेदेखि भन्सार जाँचपासका लागि नयाँ सवारी साधन आउन थालेका हुन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले चोभार सुक्खा बन्दरगाहलाई पूर्ण क्षमतामा सञ्चालनका लागि हाल देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन्।
सरकारले सुक्खा बन्दरगाह इलाकालाई भन्सार क्षेत्र घोषणा गरेर भन्सार कार्यालय खोल्ने अनुमति दिए काम सुरु गर्न सकिने भन्सार विभागको भनाइ।
विशाखापटनम बन्दरगाहबाट कन्टेनर बोकेर शनिबार सुक्खा बन्दरगाहमा आइपुगेको रेल आइतबार खाली कन्टेनर बोकी फिर्ता भएको छ। यसअघि गत १८ गते कोलकतास्थित श्यामप्रसाद मुखर्जी पोर्टबाट आइपुगेको मालवाहक रेल अर्को दिन फर्केको थियो।
यो परियोजनाको लागि दोस्रोपटक थपिएको म्याद वैशाख १३ गते सकिँदैछ। अहिलेसम्म परियोजनाको भौतिक प्रगति ७६ प्रतिशत पुगेको छ। वित्तीय प्रगति ६१ प्रतिशत छ। सुक्खा बन्दरगाहको निर्माण २०१८ अगस्ट २ मा सुरु भएको थियो।
सुक्खा बन्दरगाहमा देशभित्र र बाहिर सामान आयात र निर्यात गर्न छुट्टाछुट्टै टर्मिनलको व्यवस्था गरिनेछ । त्यहाँ आन्तरिक र बाह्य टर्मिनल हुनेछन् ।