१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

गाउँपालिकाले जलविद्युतमा लगानी गर्ने

गैरआवासीय नेपालीको लगानीमा निर्माण गर्न लागिएको चार मेगावाट क्षमताको जलविद्युत् आयोजनाका लागि गाउँपालिकाले १० प्रतिशत अर्थात दुई करोड ५० लाख सेयर लगानी गर्ने सम्झौता गरेको हो।

‘गण्डकी प्रदेश संसारकै उत्कृष्ट गन्तव्य’

गत वर्ष लगभग ३ लाख विदेशी मात्र गण्डकी प्रदेशमा आएका थिए। संभावना र लगानीका हिसावले यो संख्या न्यून हो। त्यसैले पर्यटकको आगमन बढाउन नयाँ गन्तव्य, गतिविधि र विधा पहिचान गरि विकास र प्रवद्र्धन गर्नु जरुरी छ।

वार्षिक १० अर्ब लगानी भित्र्याउन पहल गर्छु : अध्यक्ष पन्त

गैर आवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले नेपालमा १० अर्व वैदेशिक लगानी वार्षिक रुपमा भित्र्याउन लागिपर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

जलविद्युतमा लगानी गर्न गैरआवासीय नेपालीलाई अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको जलविद्युतको क्षेत्रमा लगानी गर्न गैर आवासीय नेपालीहरुलाई आग्रह गरेका छन्।

नेपालमा लगानी गर्न एनआरएनएलाई राष्ट्रपति भण्डारीको आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपालीहरुलाई नेपालमा लगानी गर्न आह्वान गरेकी छिन्।

जर्मन–नेपाल व्यापारिक सम्मेलन शुरु

नेपालमा जर्मनीको लगानी अभिवृद्धि गराउन पहिलो पटक काठमाडौँमा जर्मन–नेपाल व्यापारिक मञ्चको सम्मेलन शुरु भएको छ। सम्मेलन लगानी बोर्ड, जर्मन दूतावास र नेपाल जर्मन चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिजको संयुक्त आयोजनामा भएको हो।

समृद्ध नेपाल बनाउन प्रवासीको लगानी आवश्यकः मन्त्री थापा

महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममाया थापाले वैदेशिक रोजगारमा सिकेका सीप, ज्ञान, क्षमता र पूँजीलाई आफ्नै जन्मूभिममा उपयोग गर्न अनुरोध गरेकी छिन्।

लगानी कोषको ७५ करोड जोखिममा

सर्वसाधारणलाई बचतमा प्रोत्साहन गरी लगानीका अवसर सिर्जना गर्ने उद्देश्यले स्थापना भएको नागरिक लगानी कोषको ७४ करोड निक्षेप जोखिममा परेको छ।

जग्गा विवादबीच शिलान्यास तयारी

चिनियाँ लगानीमा झापाको दमकमा निर्माण गर्ने तयारीमा गरिएको चाइना–नेपाल औद्योगिक पार्क जग्गा विवादबीच शिलान्यास गर्ने तयारी गरिएको छ। आगामी असोज १६ मा कमल गाउँपालिका–७, माझीगाउँमा प्रधानमन्त्री केपी ओली र तिब्बत सरकारका प्रमुखले औद्योगिक पार्कको शिलान्यास गर्दैछन्।

१६ अर्बको लगानी प्रतिबद्धता

झन्डै ५० अर्बको लगानी भित्र्याउने लक्ष्य लिइएको तिलोत्तमा लगानी सम्मेलनमा बिहीबार १६ अर्बको लगानी प्रतिबद्धता आएको छ। सम्मेलनका क्रममा बिहीबारसम्म ३० वटा परियोजनाका प्रस्ताव आएका छन्। तीमध्ये २४ वटाको आसयपत्र खोलिएको

ढुक्क भएर लगानी गर्नुस् : दाहाल

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले नेपालमा लगानीमैत्री वातावरण निर्माण भएकाले ढुक्क भएर लगानी गर्न लगानीकर्तालाई आह्वान गरेका छन्।

वातावरण राम्राे भएकाे छ लगानी गर्नुस् सरकारले सुरक्षा र प्रतिफलकाे ग्यारेन्टी गर्छः प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गरेका छन्। सम्मेलनको उदघाटन गर्दै प्रचण्डले नेपालमा लगानीमैत्री वातावरण निर्माण भएको बताएका छन्।

लगानी आकर्षित गर्न छुटैछुट

रुपन्देहीको तिलोत्तमा बिहीबार हुने लगानी सम्मेलनको तयारी पूरा भएको छ। उत्पादनमूलक क्षेत्रमा आन्तरिक तथा बाह्य लगानी भित्र्याएर रोजगारी सिर्जना गर्ने उद्देश्यले आयोजना गर्न असोज ९ गते गर्न लागिएको सम्मेलनको तयारी पूरा भएको नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बताए। काठमाडौं बाहिर स्थानीय तहले गर्न लागेको यो पहिलो लगानी सम्मेलन हो।

काठमाडौंको यातायात सुधारबारे विस्तृत योजना ल्याउन प्रमको निर्देशन

प्रधानमन्त्री केपीशर्मा ओलीले काठमाडौं उपत्यकाको यातायात व्यवस्थापन सुधारबारे एकीकृत र विस्तृत योजना ल्याउन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिएका छन्।

बाहिरी चक्रपथको जिम्मेवारी चिनियाँ कम्पनीलाई

लगानी बोर्डको आजको ४०औँ बैठकले काठमाडौँ बाहिरी चक्रपथ परियोजनाको जिम्मेवारी ‘चिनियाँ कम्युनिकेसन पूर्वाधार कम्पनी’लाई दिने निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्