२७ आश्विन २०८१ आइतबार
image/svg+xml

उल्भरह्याम्टनसँग पराजित हुँदै म्याचेस्टर युनाइटेड एफए कपबाट बाहिरियो

म्यानचेस्टर युनाइटेड एफए कप फुटबलबाट बाहिरिएको छ। शनिबार राति सम्पन्न क्वाटरफाइनलमा उल्भरह्याम्टनसँग २–१ ले पराजित हुँदै युनाइटेड प्रतियोगिताबाट बाहिरिएको हो।

जिदानको सुखद पुनरागमन, सेल्टा भिगोमाथि रियलको सहज जित

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सेल्टा डि भिगोमाथि २–० को जित निकालेको छ। पूर्व प्रशिक्षक जिनेदिन जिदानले मुख्य प्रशिक्षकका रुपमा फेरि दोस्रो कार्यकाल सम्हालेको पहिलो खेलमा रियल मड्रिड विजयी भएको हो।

बंगलादेशलाई हराउँदै नेपाल समूह विजेता

आफ्नो समूहको अन्तिम लिग खेलमा शनिबार बंगलादेशलाई ३–० ले पराजित गर्दै आयोजक नेपाल विराटनगरमा जारी साफ महिला च्याम्पियनसिपमा समूहविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको छ।

महिला साफ च्याम्पियनसिप : पहिलो हाफमा नेपाल ३–० ले अघि

पाँचौ महिला साफ च्याम्पियनसिप फुटबलमा अहिले नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा भइरहेको छ। विराटनगरको शहीद रंगशालामा जारी खेलको पहिलो हाफ सकिँदा नेपालले ३–० को अग्रता लिएको छ।

बार्यनलाई हराउँदै लिभरपुल च्याम्पियन्स लिगको अन्तिम ८ मा

जर्मन क्लब बार्यन म्युनिखलाई ३–१ ले पराजित गर्दै इङ्लिस क्लब लिभरपुल च्याम्पिन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। बुधबार राति बार्यनको घरेलु मैदानमा भएको सम्पन्न प्रिक्वाटरफाइनलको दोस्रो लेगमा साडियो मानेले २ गोल गरेपछि लिभरपुलले अन्तिम ८ को यात्रा पक्का गर्यो।

महिला साफ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात, भुटान ३–० ले पराजित

पाहुना टोली भुटानसँगको खेलइतिहासलाई कायम राख्दै नेपालले साफ महिला च्याम्पियनसिपअन्तर्गत मंगलबार विराटनगरस्थित सहिद रंगशालामा भएको उद्घाटन खेलमा विजयी सुरुआत गरेको छ।

साफ महिला च्याम्पियनसिप आजबाट, उद्घाटन खेलमा नेपाल र भुटान भिड्दै

पाँचौं संस्करणको साफ महिला फुटबल च्याम्पियनसिप मंगलबार (आज) बाट मोरङको विराटनगरमा सुरु हुँदैछ। सहिद रंगशालामा दिउँसो २ बजे सुरु हुने उद्घाटन खेलमा नेपाल र भुटान भिड्नेछन्। नेपालले पहिलो पटक महिला अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न लागेको हो।

माइभ्याली गोल्डकप : दार्जिलिङको विजयी सुरुआत

इन्जुरी समयमा गरेको गोलसँगै भारतको दार्जिलिङ युनाइटेडले पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपमा विजयी सुरुआत गरेको छ। निर्धारित समयमा दुवै टोली गोलरहित बराबरी भएपछि इन्जुरी समयममा दार्जिलिङ युनाइटेडले आयोजक माइभ्याली क्लबलाई १–० गोलअन्तरले हराएको हो।

झापा गोल्डकप : उपाधि जोगाउन र इतिहास बनाउन भिडन्त

चौथो झापा गोल्डकपको उपाधिका लागि घरेलु टोली झापा–११ र विभागीय टोली त्रिभुवन आर्मी क्लब तेस्रो पटक सोमबार आमने–सामने हुँदै छन् । झापा–११ यसअघिका तीनवटै संस्करणमा झापा गोल्डकपको उपविजेता हो । आर्मीले भने पहिलो र तेस्रो संस्करणको झापा गोल्डकपको उपाधि चुमेको थियो।

साग महिला फुटबल प्रतियाेगिता : सबै टोली विराटनगरमा

पाँचौं साफ महिला फुटबल च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ । प्रतियोगिताको तयारी पूरासँगै विराटनगर फुटबलमय भएको छ।

झापा गोल्डकप : आर्मीले दाउफिन्सलाई फेरि रोक्यो

क्यामरुनको दाउफिन्स फुटबल क्लबलाई १–० ले हराउँदै शनिबार डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लब झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आर्मीले दाउफिन्सका खेलाडीको आत्मघाती गोलको उपहारबाट फाइनल यात्रा तय गर्यो ।

साफ महिला फुटबलको तयारी पूरा, उच्च मनोबलमा नेपाली टोली

नेपालमै पहिलो पटक आयोजना हुन लागेको पाँचौं साफ महिला फुटबल प्रतियोगिता मंगलबारदेखि विराटनगरमा सुरु हुँदै छ। प्रतियोगितामा घरेलु नेपाली टोली उच्च मनोबलसहित मैदान ओर्लंदै छ । साफ राष्ट्रमध्ये शक्तिशाली भारतलाई तीन साताअघि उसकै भूमिमा पराजित गरेकाले टोलीको मनोबल उच्च छ।

सिर्जनालाई लालीगुराँस कप

दोस्रो लालीगुराँस कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि सिर्जना ज्ञानसागर स्कुलले जितेको छ।तारकेश्वर–२ ढकालटारस्थित आयोजक लालीगुराँस विद्यासदनको खेलमैदानमा शनिबार भएको फाइनलमा सिर्जना ज्ञानसागरले पिसल्यान्ड स्कुललाई १–० ले पराजित गर्यो। सिर्जना ज्ञानसागरको जितमा पहिलो हाफको १८औं मिनेटमा सुजन पाण्डेले हेडमार्फत निर्णायक गोल गरे ।

फिफाले अनुमती नदिँदा मलेसियासँगकाे मैत्रीपूर्ण खेल स्थगित

नेपाल र मलेसियाबीच तय भएको मैत्रीपूर्ण खेल स्थगित भएको छ। फिफाले मलेसियालाई मैत्रीपूर्ण खेलका लागि अनुमति नदिएपछि तय भएको खेल स्थगित गर्नुपरेको मलेसिया फुटबल एसोसियसनले जानकारी दिएको छ। कोटा भन्दा बढी मैत्रीपूर्ण खेल हुने भएकाले मलेसियालाई फिफाले अनुमति नदिएको हो।

‘सी’ डिभिजन लिग : मनोहरा युनाइटेडको विजयी सुरुआत

मनोहरा युनाइटेडले सहिद स्मारक ‘सी’ डिभिजन लिगमा शुक्रबार जित निकाल्दा वीरगञ्ज युथ एकेडेमी र समाज कल्याण खेलकुद केन्द्रले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्