भारी हिमपातले डाँडाकाँडा सेताम्मे (तस्बिरसहित)
हिमपातका कारण धेरै सडक अवरुद्ध भएका छन्। मुस्ताङको कागबेनी-मुक्तिनाथ सडकमा जमेको हिउँ पन्छाउन सशस्त्र प्रहरी बलको टोली खटिएको छ। हिउँले स्याउ, उवा, फापर, जौँ र आलु जस्ता बाली राम्रो हुने आशा बढेको छ।
हिमपातका कारण धेरै सडक अवरुद्ध भएका छन्। मुस्ताङको कागबेनी-मुक्तिनाथ सडकमा जमेको हिउँ पन्छाउन सशस्त्र प्रहरी बलको टोली खटिएको छ। हिउँले स्याउ, उवा, फापर, जौँ र आलु जस्ता बाली राम्रो हुने आशा बढेको छ।
गुठी संस्थानले निर्वाचन आचारसंहिताविपरीत श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीका प्रमुख लामालाई पदबाट हटाएको भनी निर्वाचन आयोगमा उजुरी परेको छ।
हुम्ला सिमकोटसहित उच्च भेगमा एक फिट हिउँ जमेको छ। हिमपातले हवाई सेवा अवरुद्ध हुनाका साथै लिमी, न्यालु, यारी र हिल्सा सडक बन्द भएका छन्।
लामिछानेलाई जनकपुर कार्यक्रममा जाँदा देब्रे खुट्टामा चोट लागेको थियो।
कोशी प्रदेशका मुख्यमन्त्री एवं नेकपा एमालेका सचिव हिक्मत कार्कीले राजनीति भनेको प्रतिशोध नभइ प्रतिष्पर्धा भएको बताएका छन् ।
विवशकुमार माझी र मोहन केसीको निर्देशनमा निर्माण भएको चलचित्र ‘बुकी’ को पहिलो गीत सार्वजनिक गरिएको छ।
मानिसहरूले यसमा थकान, एक्लोपन, जिम्मेवारीबाट भाग्ने इच्छा, जीवनको अर्थ खोज्नेजस्ता आफ्नो भावना देखेका छन्। विभिन्न क्याप्सन (जब सबै काम सकियो, म जिम्मेवारी छोड्दै छु, उसलाई सत्य थाहा छ र त्यो पेन्गुइन बन) आएका छन्।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) को भनाइप्रति टिप्पणी गरेका छन्।
नेकपा एमालेका सचिव एवम् भोजपुरका प्रतिनिधिसभा सदस्य उम्मेदवार शेरधन राईले संविधानको रक्षा, मुलुकको समृद्धि र भोजपुरको विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० कायम भएको छ।
जेन-जी आन्दोलनले यथास्थितिमा देश नचल्ने सन्देश दियो। देश बदल्न नयाँ सोच तथा दृष्टिसाथ पार्टी तथा नेताहरू बदलिनुपर्ने सशक्त आवाज उठ्यो।
विमानमा अजित पवारसँगै उनका निजी सहायक, सुरक्षाकर्मी तथा विमानका कर्मचारीसहित ५ जनाको ज्यान गएको छ।
मङ्गलबार रातिदेखिको वर्षासँगै भएको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार दुधौली नगरपालिका-१० का ३० वर्षीय यज्ञबहादुर सुनुवारको मृत्यु भएको हो।
मङ्गलबार रातिदेखि जिल्लाका विभिन्न भेगमा भारी हिमपात भएको छ। यहाँका डाँडाकाँडा पूरै सेताम्मे भएका छन्।