अब रास्वपा कहाँ उभिन्छ ? यो महाधिवेशनले तय गरोस्: एमाले
उनले महाधिवेशनले रास्वपाको स्पष्ट वैचारिक मार्गचित्र तय गर्नुपर्ने आवश्यकता औंल्याए ।
उनले महाधिवेशनले रास्वपाको स्पष्ट वैचारिक मार्गचित्र तय गर्नुपर्ने आवश्यकता औंल्याए ।
महाधिवेशनलाई सम्बोधन गर्दै ज्ञवालीले लोकतन्त्रको सुदृढीकरणका लागि संसद्, न्यायपालिका, राष्ट्रपति संस्था तथा आलोचनात्मक आवाजहरू बलियो हुनुपर्ने बताएका थिए।
प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी उमा चर्तुबेदी चढ्ने सरकारी नम्बर प्लेटको गाडीले ठक्कर दिँदा एक युवक गम्भीर घाइते भएका छन्।
नेकपा नेता वर्षमान पुनले रास्वपा र आफ्नो पार्टीबीच धेरै विषयमा समानता रहेको बताएका छन्।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्व र मञ्चमा युवाहरूको बाहुल्य देख्दा आफूमा नयाँ ऊर्जा सञ्चार भएको बताएका छन्।
रास्वपा नेता तथा प्रतिनिधि सभाका सांसद डा. अमरेशकुमार सिंह पार्टीको महाधिवेशनमा सहभागी भएका छैनन् । चितवनमा आजदेखि पहिलो महाधिवेशन जारी छ ।
यो सडक निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीय तहबाट बजेट विनियोजन भइरहे पनि निर्माणको गति भने सुस्त छ।
मुलुकलाई विगतका विकृति र विसंगतिबाट मुक्त गर्दै नयाँ दिशातर्फ लैजाने अवसर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई प्राप्त भएको बताएका छन्।
ज्ञवालीले रास्वपाले युवाहरूलाई संगठित गर्ने मामिलामा देखाएको सक्रियताबाट पुराना दलहरूले पनि पाठ सिक्नुपर्नेमा जोड दिए। उनले भने, ‘तपाईंहरूले जसरी युवाहरूलाई राजनीतिसँग जोड्नुभएको छ, यो शैली सबै अन्य दलहरूले पनि सिक्न जरुरी छ।’
तनहुँका विभिन्न स्थानमा खेलमैदान निर्माण भए पनि आवश्यक पूर्वाधार र व्यवस्थापनको अभावमा खेलकुदका गतिविधि सञ्चालन गर्न कठिनाइ भइरहेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई मत दिनेमा राजतन्त्रवादीहरू समेत रहेको दाबी गरेका छन्।
म पनि भन्छु राजा ल्याउँछन् भनेर धेरै जनताले बालेनलाई भोट हालेका छन् ।
जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वले निर्वाचनअघि गरेका प्रतिबद्धता पूरा गरे प्रधानमन्त्री बालेन्द्र शाहको खुलेर प्रशंसा गर्ने बताएका छन्।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई मुलुकमा व्याप्त पुराना विकृति र विसंगति अन्त्य गर्दै नयाँ दिशामा लैजाने ऐतिहासिक अवसर प्राप्त भएको बताएका छन्।
राज्यले सिर्जनाभन्दा वितरण, प्रतिस्पर्धाभन्दा नियन्त्रण र अवसर विस्तारभन्दा पहुँचको संरक्षण गर्ने संस्कारलाई बढावा दिएको उल्लेख गर्दै रास्वपाको उद्देश्य केवल सरकार परिवर्तन नभई राजनीतिक संस्कार परिवर्तनको अभियान रहेको बताए ।