७ वैशाख २०८१ शुक्रबार

त्रिविमा अस्वीकार्य भागबन्डा

यो मिलिभगत वा संयोग जे भए पनि आफैंलाई शिक्षित/दीक्षित तुल्याउने सरस्वतीको मन्दिरमाथि गम्भीर धोका हो।

त्रिवि सिध्याउन दलहरू फेरि भागबन्डामा

विश्वविद्यालयलाई राजनीतिक भागबन्डाको बन्धक बनाउने काम अब दलहरूले बन्द गर्नुपर्छ,’ ढकालले भने, ‘भागबन्डा मिलाउने निहुँमा विश्वविद्यालयलाई नेतृत्वविहीन बनाउनु राम्रो होइन। यसको असर समग्र प्रशासन र शैक्षिक उन्नयनमा पर्छ।’

त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष भट्टराईद्धारा पद बहाली

त्रिभुवन विश्वविद्यालयको सेवा आयोगका नवनियुक्त अध्यक्ष प्रा डा घनश्याम भट्टराईले आज पदबहाली गरेका छन्।

त्रिवि सेवा आयोगको लापरवाहीः पहिले योग्य सहप्राध्यापक २२ दिनपछि अयोग्य

त्रिविको यो त्रुटि पहिलो भने होइन। विगतमा पनि पटक–पटक परीक्षाहरुमा हुने गरेको लापारवाही फेललाई पास र पास भएकालाई नियतवश फेल गराउने कुसंकारको सिकार शिक्षक तथा विद्यार्थीहरु बन्दै आएका छन्।

त्रिवि उपप्रध्यापक परीक्षा: १७ विषयमा नतिजा निल

विगतमा त्रिवि सेवा आयोगले गर्ने गरेको परीक्षामा विभिन्न किसिमको दबाबका कारण नतिजा गढबढ हुने गरेकोमा यस वर्ष सेवा आयोगले मर्यादित र निर्देशिकामा आधारित रहेर परीक्षा सञ्चालन गरेको दाबी गरेको छ।

त्रिवि सेवा आयोगका सदस्य पोख्रेललाई पुनर्बहाली गर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्याल सेवा आयोगका सदस्य चिन्तामणी पोख्रेललाई पुनर्बहाली गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश दिपककुमार कार्कीको एकल इजलासले सोमवार अन्तरिम आदेश जारी गर्दै पोख्रेलललाई पुनर्वाहली गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्