१८ वैशाख २०८३ शुक्रबार
image/svg+xml

यूएईविरुद्ध नेपालले टस जित्यो, पहिले ब्याटिङ गर्ने

जारी आईसीसी विश्वकप लिग-२ मा शुक्रबार नेपालले यएईविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने भएकाे छ।

सांस्कृतिक विविधताले नै सधैँ एकताबद्ध रहन ऊर्जा प्रदान गरेको छ : सभामुख अर्याल

सभामुख डोलप्रसाद (डीपी) अर्यालले२५७० औ बुद्ध जयन्तीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

भारतमा व्यावसायिक ग्यास सिलिन्डरको मूल्य ९९३ भारुले बढ्यो

पश्चिम बंगालसहितका राज्यहरूमा निर्वाचन सकिएसँगै भारतमा नरेन्द्र मोदी नेतृत्वको सरकारले इन्धनको मूल्य बढाएको छ।

ठगीको अभियोगमा सात जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठूलो रकम ठगी गरेको अभियोगमा सात जना पक्राउ परेका छन्।

मजदुर र सुकुम्बासीका अधिकारको संरक्षणमा नेकपा सदैव प्रतिबद्ध : संयोजक दाहाल

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।

चैते धान खेती प्रवर्द्धनार्थ किसानलाई अनुदान

कृषि विकास कार्यालयले चैते धान उत्पादन प्रवर्द्धन कार्यक्रमअन्तर्गत किसानलाई ८५ प्रतिशतसम्म अनुदान प्रदान गरेको छ।

ट्राफिक कारबाहीबाट एकै दिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

बितेका २४ घण्टामा दुई हजार ९३ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्।

राज्यले श्रमिकको सामाजिक सुरक्षाको सुनिश्चित गर्नुपर्छः अध्यक्ष दाहाल

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले श्रमिक वर्गका लागि राज्यले सामाजिक सुरक्षा, बिमालगायत लोककल्याणकारी सेवाको नीतिगत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

विश्व प्रेस स्वतन्त्रता सूचकांक २०२६ : दक्षिण एसियामा नेपालको अवस्था सन्तोषजनक, भारत ‘धेरै गम्भीर’

प्रतिवेदनका अनुसार हाल विश्वका सात देशमा मात्र पत्रकारका लागि ‘राम्रो’ वातावरण रहेको छ। यस वर्ष विशेषगरी कानुनी सूचकमा तीव्र गिरावट देखिएको छ, जहाँ धेरै देशका सरकारले सञ्चारमाध्यमलाई मौन राख्न ‘कानुन’ लाई नै हतियारको रूपमा प्रयोग गरेको पाइएको छ।

हेल्प नेपाल उपाधिनजिक

तीन पाकिस्तानी खेलाडीको साथ पाएको हेल्प नेपाल स्पोटर्स क्लब जारी प्रधानमन्त्री कप एनभिए भलिबल लिगको फाइनलमा पुगेको छ।

‘उभौली पर्वले हामी सबैलाई संविधानको रक्षा र संरक्षण गर्न प्रेरणा मिलोस्’

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘उभौली पर्वले हामी सबैलाई प्रकृतिको संरक्षण र संवर्द्धन गर्नका साथै सबै नेपाली जनताको बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको रक्षा र संरक्षण गर्न प्रेरणा मिलोस्’ भनी कामना गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्