१५ वैशाख २०८१ शनिबार
image/svg+xml

यो सरकार ढल्दैन: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको प्रगतिबाट आत्तिएकाले मात्र आफ्नो राजीनामा मागेको भन्दै सरकारले काम गरेन भन्नेहरूलाई ‘काम नभएका र अस्थिरता चाहने झुण्ड’ को संज्ञा दिए।

निर्धारित तालिका भन्दा डेढ घण्टा पछि प्रधानमन्त्री ओली घुन्सा पुगे

प्रधानमन्त्री केपी शर्मा ओली निर्धारित समय भन्दा करिव डेढ घण्टा ढिलो गरी मात्र ताप्लेजुङको दुगर्म गाउँ घुन्सा पुगेका छन्।

प्रधानमन्त्री ओली केहिबेरमा ताप्लेजुङको घुन्सा पुग्दै

प्रधानमन्त्री केपी शर्मा ओली केहिबेरमा ताप्लेजुङको दुर्गम स्थान घुन्सा आइपुग्दै छन् ।

प्रधानमन्त्रीको स्वागतका लागि फुङ्लिङबाट नेता कार्यकर्ताको टोली घुन्सा पुग्यो

प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर ८ गते हुने घुन्सा भ्रमणका क्रममा प्रधानमन्त्री ओलीको स्वागतका लागि ताप्लेजुङ सदरमुकामसहित सीमा क्षेत्रबाट धमाधम नेता तथा कार्यकर्ताहरु घुन्सा पुग्न थालेका छन्। घुन्सा सदरमुकाम फुङ्लिङबाट करिव ३ दिनको पैदल यात्रा गर्दा पुग्न सकिन्छ।

प्रधानमन्त्री ओली घुन्सा आउने मिति फेरि सारियो, अब ८ गते

प्रधानमन्त्री केपी शर्मा ओलीको ताप्लेजुङको घुन्सामा आउने कार्यक्रम मंसिर ८ गतेका लागि तय भएको छ। मंसिर ८ गते सोमबार घुन्सा आउने कार्यक्रम तय भएको प्रधानमन्त्री कार्यालयमै रहेकी घुन्सा फाउण्डेसनकी अध्यक्ष तथा नेपाल ट्रष्टका सदस्य याङ्जोम शेर्पाले जानकारी दिइन्।

प्रधानमन्त्री ओलीको घुन्सा आउने दोस्रो पटकको कार्यतालिका पनि स्थगित

प्रधानमन्त्री केपी शर्मा ओलीको ताप्लेजुङको घुन्सामा आउने गरी तय भएको दोस्रो पटकको तालिका पनि स्थगित भएको छ।

प्रधानमन्त्री ७ गते ताप्लेजुङको घुन्सा आउने, सुरक्षा टोली खटाइँदै

प्रधानमन्त्री केपी शर्मा ओली मंसिर ७ गते आइतबार ताप्लेजुङको घुन्सामा आउने भएका छन्। यसअघि मंसिर ५ गते आउने गरी तय भइ अन्तिम समयमा स्थगित भएको कार्यक्रम मंसिर ७ गतेका लागि सरेको सूचना ताप्लेजुङ प्रशासनलाई आएको छ।

दुर्गम गाउँ घुन्सामा पनि पुग्यो मोवाईल सेवा

समुन्द्र सतहबाट ३ हजार ४५० मिटर उचाईको पूर्वोत्तर नेपालको दुर्गम तर पर्यटकीय गाउँ घुन्सामा मोवाइल सेवा पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्