१२ मंसिर २०८१ बुधबार
image/svg+xml

काठमाडौँ स्कुल अफ लद्वारा भाषा, साहित्य तथा संस्कृति मेला–२०८० सम्पन्न

अनुसन्धानमूलक कानूनी शिक्षा अध्ययन–अध्यापन गराउने क्याम्पस काठमाडौँ स्कुल अफ लले दुई दिने भाषा, साहित्य तथा संस्कृति मेला २०८० आज सम्पन्न गरेको छ।‘

कामनपाले लक्षित वर्गको उपचारमा शय्या नछुट्याउने अस्पताललाई कारबाही गर्ने

काठमाडौँ महानगरपालिकाले लक्षित वर्गको उपचारका लागि १० प्रतिशत शय्या नछुट्याउने अस्पताललाई कारबाही गर्ने तयारी गरेको छ।

काठमाडौँ महानगरले विवरण नबुझाउने अस्पतालको नाम सार्वजनिक गर्ने

काठमाडौँ महानगरपालिकाले लक्षित वर्गको उपचारका लागि १० प्रतिशत शय्या नछुट्ट्याउने अस्पतालको नाम सार्वजनिक गर्ने तयारी गरेको छ।

काठमाडौं च्याम्पियन, अन्तर प्रदेश खेलकुद गर्ने योजना

तेस्रो संस्करणमा भेट्ने बाचासहित बागमती प्रदेश खेलकुदको दोस्रो संस्करण शनिबार हेटौंडामा एक समारोहका बीच सम्पन्न भएको छ।

बागमती प्रदेश खेलकुदमा काठमाडौं टिम च्याम्पियन

काठमाडौं दोस्रो बागमती प्रदेश खेलकुदमा टिम च्याम्पियन बनेको छ। पहिलो संस्करणमा भने काठमाडौं दोश्रो भएको थियो। बागमती प्रदेश खेलकुद परिषद्को आयोजनामा भएको प्रदेश खेलकुद बागमती प्रदेश सरकारका मुख्यमन्त्री सालिकराम जमकट्टेलको उपस्थितिमा आतिसबाजी र सांगीतिक प्रस्तुतीका साथ सम्पन्न भयो।

प्रथम काठमाडौं जिल्ला महिला कबड्डी प्रतियोगिता शुरु

प्रथम काठमाडौं जिल्ला महिला कबड्डी प्रतियोगिता शुरु भएको छ। प्रतियोगिता अन्र्तगत पहिलो दिन चन्द्रागिरी नगरपालिका, काठमाडौं महानगरपालिका र कागेश्गरी नगरपालिकाले विजयी शुरुवात गरेका छन्।

काठमाडौं महानगरका सबै वडामा सरसफाइ

काठमाडौं महानगरपालिकाका जनप्रतिनीधिले पद बहाली गरेको एक वर्षका अवसरमा आज ३२ वटै वडामा सरसफाइ गरेको छ।

बाग्मती प्रदेश खेलकुदमा काठमाडौं च्याम्पियन

अन्तिम दिन तीन स्वर्णको प्रतिस्पर्धा बाँकी रहँदा नै जारी दोस्रो बाग्मती प्रदेश खेलकुद प्रतियोगितामा काठमाडौं च्याम्पियन बन्ने निश्चित भएको छ।

जिल्ला अदालतमा नक्कली भूटानी प्रकरणमा बयान सुरू

काठमाडौँ जिल्ला अदालतमा नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका अभियुक्तमाथि बयान सुरु भएको छ।

अब वर्षाका कारण उपत्यकाको फोहर लैजान नरोकिने

अब वर्षाको सयममा सडककै कारण काठमाडौं उपत्यकाको फोहर बञ्चरेडाँडास्थित फोहरमैला प्रशोधन केन्द्र लैजान नरोकिने भएको छ।

पौडीतर्फ काठमाडौं च्याम्पियन

काठमाडौं जिल्ला ११ स्वर्ण, ११ रजत र ८ कांस्य गरी कुल ३० पदकसहित दोस्रो बाग्मती प्रदेश प्रतियोगिता २०८० अन्तर्गत पौडीतर्फ च्याम्पियन बनेको छ।

पदक तालिकामा काठमाडौंको वर्चस्व

चार जिल्लामा प्रतिस्पर्धा भइरहेको दोस्रो बाग्मती प्रदेश खेलकुदमा पाँचौं दिनको खेल सकिँदा पदकतालिकामा डिफेन्डिङ च्याम्पियन काठमाडौंले वर्चस्व राखेको छ।

सरसफाइ विशेष कार्यक्रममा सहभागी हुन महानगरपालिकाका प्रमुख साहको आग्रह

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले यही जेठ १३ गते शनिबार विशेष सरसफाइ कार्यक्रममा सहभागी हुन सरोकारवाला सबैलाई आग्रह गरेका छन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्