१९ वैशाख २०८१ बुधबार
image/svg+xml

पहिरोले मेची राजमार्ग अवरुद्ध

पहिरोले मेची राजमार्गको आधाभन्दा बढी भाग झरेपछि मेची राजमार्ग अवरुद्ध भएको छ। इलाम बजारनजिकैको धोबिधारादेखि कुलधाराबीचमा पर्ने नामसालिङ सामुदायिक विकास केन्द्र (एनसिडिसी) कार्यालयछेउको खोल्सीमा राजमार्ग नै धस्सिएर झरेको हो।

भेटिए बेपत्ता दुर्गाप्रसाद

दुर्गाप्रसाद आइतबार साँझ ४ बजेतिर घरबाट हिँडेपछि फर्केका थिएनन्। दुर्गाप्रसाद अरू दिन पनि साँझ ४/५ बजेतिर घरबाट ‘इभिनिङ वर्क’मा निस्किएर केहीबेरमा घर फर्किन्थे। तर, आइतबार साँझ घरबाट हिँडेका उनी नफर्केपनि परिवारजन आत्तिएका थिए।

मर्मत नहुँदा धराप बन्दै मेची राजमार्ग

‘राजमार्ग बिग्रेको एक वर्ष भइसक्यो, विभिन्न कारण देखाएर मर्मत गरिएको छैन,’ पूर्वेली जिप तथा ट्याक्सी प्रालिका अध्यक्ष एवं इलाम नगरपालिका–५ का वडा सदस्य गृष्म सुब्बाले भने, ‘नागरिकले यत्रो सास्ती पाउँदा नियमनकारी निकाय यसरी चुप लागेर बस्नु हुँदैन ।’

भत्किएको मेची राजमार्गमा दुर्घटनाको जोखिम

दर्जनौं स्थानमा भत्केर जीर्ण बनेको मेची राजमार्गमा सवारीका साधन चलाउन जोखिम बढेको छ। बिग्रेको कालोपत्रे लामो समयसम्म मर्मत नगरिँदा सवारी चलाउन ज्यादै समस्या परिरहेको यातायात व्यवसायीले गुनासो गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्