३ असार २०८३ बुधबार
image/svg+xml

एमाले सांसदले ‘यो सुशासन हो कि छाडातन्त्र?’ भनेपछि रास्वपाको नियमापत्ति

सभामुखसँग जोडेर एउटा सामान्य हाँसोको विषयलाई लिएर गरिएको ट्रोलिङप्रति संकेत गर्दै उनले भनिन्, ‘यसले हामी सांसद नै लज्जित भएका छौँ र समाज कहाँ जाँदै छ भन्ने प्रश्न उठेको छ।’ उनले सभामुखमार्फत यो साइबर बुलिङको विषयमा सरकारको ध्यानाकर्षण गराइन्।

सांसदले सभामुखलाई सोधे, ‘रास्वपासँगको नाभी काट्न सक्नुभएको छैन कि क्या हो?’

उनले संसद केवल इँटा र सिमेन्टले बनेको भवन नभई तीन करोड नेपालीको भावना, आशा र आवाज अभिव्यक्त हुने थलो भएको बताए।

नेपाल टेलिभिजनको उपकरण खरिदमा छानबिन गर्न चार सदस्यीय समिति गठन

मन्त्रालयका अनुसार २०८३ असार १ गते मन्त्रीस्तरीय निर्णयबाट डा सुदीप भट्टराईको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको हो।

कर्णालीका स्थानीय तहले पाउने अनुदान २० प्रतिशत बढ्यो

यो वर्ष वित्तीय समानीकरण अनुदान रु पाँच करोडले वृद्धि गरिएको अर्थमन्त्री शाहले बताए। चालु आव रु ९५ करोड उपलब्ध गराएको यो अनुदान अहिले बढाएर रु एक अर्ब पुर्‍याइएको छ।

अतिविपन्न परिवारलाई सुरक्षित आवास बनाउँदै बागमती सरकार

बागमती प्रदेश सरकारले प्रदेशका अतिविपन्न कम्तीमा एक हजार परिवारलाई सुरक्षित आवास निर्माण गर्ने भएको छ।

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। सुन तोलामा एक हजार २०० र चाँदी १० ले घटेको हो।

देखावटी प्रेमभन्दा महत्त्व गुनको हुन्छ प्रिय...!

सुनको भन्दा बढी महत्व त नुनको हुन्छ प्रिय मुर्ख, देखावटी प्रेमभन्दा महत्त्व गुनको हुन्छ प्रिय मुर्ख।

कृषि विश्वविद्यालयबाट १६ वर्षमा पाँच हजार ९०६ विद्यार्थी उत्तीर्ण

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरबाट १६ वर्षमा पाँच हजार ९०६ विद्यार्थी उत्तीर्ण भएका छन्।

प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएर अध्ययन पूरा गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्