८ वैशाख २०८१ शनिबार

जातीय मुक्ति संघर्षको वैचारिकी

जातीय मुक्तिका लागि राज्यसत्ता अनिवार्य सर्त हो। यो राजनीतिक समस्या हो र राजनीतिक समाधानबाहेक समाधानका अन्य विकल्प छैन।

जातीय मुक्तिका अप्ठ्यारा मार्क्सवादी बाटा

लेखक, विचारक विश्वभक्त दुलाल उर्फ आहुति र अन्य कम्युनिस्ट प्रशिक्षणबाट आएका दलित अगुवाहरू सामन्तवादको विरुद्धमा र कथित वैज्ञानिक समाजवादको खोजीमा अनावश्यक समय र दिमाग खेर फालिरहेका देखिन्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्