१३ आश्विन २०८१ आइतबार
image/svg+xml

भारतको अयोध्यामा हुने राम मन्दिरको पूजामा कपिलवस्तुका २ पालिकाले दिए बिदा

यही माघ ८ अर्थात् जनवरी २२ का दिन भारतको अयोध्यामा राम मन्दिरको भव्य अभिषेक र प्राण प्रतिष्ठाको अवसरमा कपिलवस्तुका २ पालिकाले बिदा दिएका छन्।

जाडो छल्न यशोधराका विपन्नलाई कम्बल

शीत लहरसँगै जाडो बढदै गएपछि कपिलवस्तुको यशोधरा गाउँपालिकाका ४ सय ८० विपन्नलाई न्यानो कम्बल वितरण गरिएको छ।

सुठौली भन्सारमा ३६ प्रतिशत मात्र राजस्व असुली

कपिलवस्तुका यशोधरा गाउँपालिका स्थित सुठौली भन्सारमा चालु आर्थिक वर्षको ९ महिनामा वार्षिक लक्ष्यको ३६ प्रतिशत मात्र राजस्व असुली भएको छ। भन्सारमा चालु आर्थिक वर्ष २०७८/०८० को साउन महिना देखि चैत महिना सम्म ७५ करोड १० लाख २५ हजार मात्र राजस्व संकलन भएको हो। भन्सारमा नौ महिनाका लागि १ अर्ब ५६ करोड ४४ लाख १० हजार लक्ष्य दिइएको थियो। जुन नौ महिनाको लक्ष्यको ४८ प्रतिशत मात्र हो।

कपिलवस्तुका दुई पालिकामा २ महिला वडाध्यक्ष निर्वाचित

कपिलवस्तुको दुई पालिकामा २ महिला वडाध्यक्ष निर्वाचित भएका छन्। दुवै जना दोश्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।

कपिलवस्तुमा हैजाबिरुद्ध खोप अभियान

खोप केही वडाध्यक्ष र सर्वसाधारण समेतलाई स्वास्थयकर्मीले खुवाएका थिए। यशोधरा गाउँपालिकामा आइतबारदेखि मंसिर १० गतेसम्म खोप अभियान सचालन हुनेछ।

गहुँको क्षेत्र विस्तारका लागि यशोधरा गाउँपालिकाद्वारा कृषकलाई बीउ

गहुँ खेतीको विस्तारका लागि यशोधरा गाउँपालिकाले पालिकाका ८ वडामा रहेका ३२ अगुवा कृषकलाई उन्नत जातको गहुँको बीउसहितका सामाग्री प्रदान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्