४ मंसिर २०८३ शुक्रबार
image/svg+xml

भारत भ्रमणमा राष्ट्रिय हितका मुद्दा सशक्त रूपमा उठाउन प्रधानमन्त्रीलाई कमल थापाको सुझाव

कमल थापाले प्रधानमन्त्री वालेन्द्र शाहलाई भारतको राजकीय भ्रमणका क्रममा नेपालको राष्ट्रिय हित र स्वार्थका विषय सशक्त रूपमा उठाउन सुझाव दिएका छन् ।

एसिया कप राइजिङ स्टार्सः वैभव सूर्यवंशी २६ रनमा आउट, पवनले लिए विकेट

एसिया कप राइजिङ स्टार्स प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले अहिले भारत ए सँग प्रतिस्पर्धा गरिरहेको छ।

४० वर्ष एक्लै बिताइन्, मृ`त्युपछि छोरी खोज्न छिमेकीले दिए पत्रिकामा विज्ञापन

ललिताको मृत्युपछि उनका छोरी, नजिकका आफन्त र परिवारबारे जानकारी भएका व्यक्तिलाई सम्पर्क गर्न आग्रह गर्दै पत्रिकामा विज्ञापन प्रकाशित गरिएको हो।

कांग्रेस महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिंदैछु : भुपेन्द्रजंग शाही

नेपाली कांग्रेसको शेर बहादुर देउवा समूहले गर्न लागेको १५ औं नियमित महाधिवेशनमा नेतृत्वका आकांक्षीहरुले आफ्नो उम्मेदवारी घोषणा गर्न थालेका छन् ।

विश्वकै ठुलो धर्म बन्दै इस्लाम : इसाईलाई उछिन्ने, हिन्दु बढे पनि हिस्सा घट्ने

विश्वको जनसंख्या सन् २०२० देखि २०७० सम्म २९ प्रतिशतले बढ्ने प्यूको अनुमान छ। तर विश्लेषण गरिएका प्रमुख धार्मिक समूहमा मुस्लिम र इसाईको संख्या मात्रै विश्व जनसंख्या वृद्धिको गतिसँगै बढ्नेछ।

तलब माग्दा एम्बुलेन्स चालक कुटिएको आरोप, गाउँपालिका अध्यक्ष प्रहरी नियन्त्रणमा

हुम्लाको चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीमाथि एम्बुलेन्स चालक पृथ्वीबहादुर सिंहलाई कुटपिट गरेको आरोप लागेको हो।

असली कांग्रेस हामी नै हौं : निधि

विधान अनुसार पहिला वडा, त्यसपछि, जिल्ला, त्यसपछि प्रदेश र अन्तमा केन्द्रीय अधिवेशन हुनेमा आफूहरुले सोही अनुसार अधिवेशनहरु सम्पन्न भएको उनले बताए ।

‘प्रधानमन्त्रीको भारत भ्रमण आपसी सम्बन्ध विस्तार र आर्थिक गतिविधिमा केन्द्रित हुने’

प्रधानमन्त्री बालेन्द्र शाहको आगामी आइतबारदेखि हुने दुई दिने भारतको राजकीय भ्रमणका क्रममा द्विपक्षीय व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रले प्राथमिकता पाउने भएको छ।

वैशाखमा स्थानीय चुनाव गर्न आयोगको प्रस्ताव

शुक्रबार प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग भएको छलफलमा आयोगले निर्वाचनको सम्भावित समयतालिका प्रस्तुत गरेको हो।

श्रीमानसँग प्रेम सम्बन्धको शंकामा श्रीमतीले यसरी लिइन् एयरलाइन्स कर्मचारीको ज्यान

प्रहरीका अनुसार नितेशसँग वर्षाको सम्बन्ध रहेको आशंकामा उनकी श्रीमती मोना असन्तुष्ट थिइन्। उनले छिमेकी कुणाल कुम्भालकरको सहयोगमा हत्याको योजना बनाएकी थिइन्।

एसिया कप राइजिङ स्टार्सः भारतविरुद्ध नेपालले पहिला बलिङ गर्ने

एसिया कप राइजिङ स्टार्स प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले भारत ए विरुद्ध पहिला बलिङ गर्ने भएको छ।

निर्वाचनबारे सरकारको धारणा आएपछि मात्रै बोल्छौँ : गगन थापा

थापाले निर्वाचनको विषयमा सरकारले आफ्नो धारणा र प्रस्ताव स्पष्ट रूपमा राखेपछि मात्रै राजनीतिक दलहरूबीच छलफल हुन सक्ने बताए।

प्रेम सम्बन्धमा विश्वासको संकट : अस्वीकार, शंका र प्रतिशोधले किन लिँदैछ ज्यान ?

सर्लाहीको लालबन्दीमा बिहीबार भएको एक युवकको रहस्यमय मृत्युले पनि प्रेम सम्बन्धभित्र उत्पन्न हुने विवाद र त्यसको सुरक्षा पक्षबारे प्रश्न उठाएको छ ।

रुसको भीषण क्षेप्यास्त्र आक्रमणः किएभका तीन पुलमा क्षति, आठ जनाको मृ'त्यु

रुसले युक्रेनका विभिन्न सहरलाई लक्षित गरी रातभर गरेको भीषण क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा कम्तीमा आठ जनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्