७ कार्तिक २०८१ बुधबार
image/svg+xml

अमेरिकामा भएको कार दुर्घटनामा एक नेपालीको मृत्यु

अमेरिकाको भर्जिनियामा भएको कार दुर्घटनामा एक नेपालीको मृत्यु भएको छ। २६ बर्षिय राघव रिजालको मंगलबार कार दुर्घटनामा मृत्यु भएको हो।

झापामा चट्याङ लागेर एकको मृत्यु

वर्षासँगै परेको चट्याङका कारण गएराति झापाको कचनकबल गाउँपालिका–१ कुटी निवासी ५५ वर्षीय महेशलाल यादवको मृत्यु भएको छ।

कैदी भगाउने प्रयासमा २०काे मृत्यु

ब्राजिलको उत्तरी क्षेत्रमा रहेको बेलेमको करागारमा रहेका कैदीलाई भगाउन सशस्त्र समूहले प्रयास गर्दा २० जना मारिएका छन्।

उखुको तातो रस खस्दा एकको मृत्यु, दर्जनौँ घाइते

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २४ श्रीपुरस्थित रिलाइन्स सुगरमिलमा उखुको तातो रस बग्ने ट्याङ्की फुट्दा तातो रस जीउमा खसेर १ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्।

पिसाब जम्मा गर्ने ट्याङ्कीमा डुबेर बालिकाको मृत्यु

गाईफार्ममा गाईको पिसाव जम्मा गर्ने ट्याङ्कीमा डुबेर एक जनाको मृत्यु भएको छ। मकवानपुरको मकवानपुरगढी गाउँपालिका ६, बाग्दलीका अर्जुन घिमिरेको ४ बर्षिय छोरी अमृताको डुबेर मंगलबार बिहान मृत्यु भएको हो।

भारतमा ट्रक दुर्घटना १८को मृत्यु, १५ घाइते

भारतमा विद्यालय बस दुर्घटनामा परी कम्तीमा ३० जनाको मृत्यु भएको भोलिपल्ट दुखद ट्रक दुर्घटना भएको छ।

भारतको हिमाञ्चलमा स्कुल बस दुर्घटना, ३० को मृत्यु

भारतको हिमाञ्चल प्रदेशमा स्कुल बस दुर्घटना हुँदा ३० बालबालिकाको मृत्यु भएको छ। हिमाञ्चलको कागडा जिल्लाको नुरपुर नजिकैको मलकवाल–ठेहड लिंक सडकमा निजी स्कुलको बस ७ सय मिटर तल खस्दा २७ बालबालिकासहित ३० जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ। स्थानीय प्रहरीका अनुसार मृतकमा ड्राइभर र शिक्षिका पनि छन्।

इन्डोनेसियामा घरेलु मदिरा पिउँदा ६० जनाको मृत्यु

इन्डोनेसियामा गैरकानूनी रूपमा बनाइएको घरेलु मदिरा सेवन गर्दा कम्तिमा ६० जनाको मृत्यु भएको र दर्जनौँ नागरिकलाई अस्पताल भर्ना गरी उपचार भैरहेको यहाँका अधिकारीले सोमबार जनाएका छन्।

ढुंगाले लागेर मृत्यु

चौरझारी नगरपालिका–९ स्थित ढुंगेखानीमा काम गरिरहेका स्थानीयवासी ४३ वर्षीय इन्द्र मल्लको आज बिहान ढुंगाले लागेर मृत्यु भएको छ ।

फेसबुकमा मृत्युको खबर पोस्ट भएपछि रसुवा बन्द

जिल्लाको बेत्रावतीस्थित मोर्डन ट्रिनिटी इङ्लिस बोर्डिङ स्कूलका सञ्चालक चित्रमान डंगोलको फेसबुकमा उनी मारिएको स्टाटस पोस्ट भएपछि आफन्तले रसुवा बन्द गरेका छन्।

सिन्धुपाल्चोकमा बोलेरो दुर्घटना, तीनको मृत्यु

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका– ९ मा गएराति बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

ट्याक्टर दुर्घटनामा ४ को मृत्यु

संखुवासभाको चैनपुर नगरपालिका वडा नं. ३ को तिखे ढुंगामा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ।

ट्रयाक्टर पल्टिँदा सडक छेउमा खेलिरहेका दुई बालकको मृत्यु

रौतहटमा ट्रयाक्टर पल्टिँदा दुई अबोध बालकको मृत्यु भएको छ। ना ३ त ६२८४ नम्बरको ट्रयाक्टर माटो पुर्ने क्रमममा सडकबाट पल्टिँदा सडक छेउमा खेलिरहेका दुई बालकको च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्