९ आश्विन २०८१ बुधबार
image/svg+xml

डा.भट्टराईमाथि जुत्ता प्रहार

नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईमाथि पोखरामा जुत्ता प्रहार भएको छ । पार्टीको विद्यार्थी संगठनको कार्यक्रममा सहभागी हुन पृथ्वीनारायण क्याम्पस (पीएन) पुगेका उनीमाथि एकजना आक्रोशित विद्यार्थीले जुत्ता प्रहार गरेका हुन् ।

संविधान संशोधन प्रस्ताव अपुरो : डा.भट्टराई

पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव अपुरो रहेकाले त्यसमा परिमार्जन गरी पारित गर्नुपर्ने बताएका छन्।

कुर्सी बचाउन भारतसँग सम्झौता गरे : डा.भट्टराई (अन्तर्वार्ता)

नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई यतिबेला वेलायत यात्रामा छन्। पार्टी संगठन कामले लण्डन आएका उनीसँग नागरिकन्युजका चिरन शर्माले सरकारका १०० दिन, महाअभियोग प्रस्ताव तथा नेपाली नेताको भारत झुकाव सहितका विषयमा कुराकानी गरेका थिए। कुराकानीको सम्पादित अंशः

नयाँ शक्ति संयोजक डा.भट्टराई चीन प्रस्थान गर्दै

नयाँ शक्ति नेपाल पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई २१ औं शताब्दीको सामुन्द्रिक सिल्क रोड प्रदर्शनमा सहभागी बुधबार राति चीन प्रस्थान गर्दैछन्।

नेपाललाई जापान जस्तै बनाउने सपना छः डा.भट्टराई

टोकियो— नयाँ शक्ति नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले न्यायवाद, समृद्धवाद र सत्यबाद बाहेकका अन्य वादले नेपालको विकास हुन नसक्ने बताएका छन्।

संविधान त्रुटिपूर्ण छ, सच्याउनुपर्छः डा.भट्टराई

नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले अहिले बनेको संविधान त्रुटिपूर्ण रहेकाले सच्चाएर अघि बढ्नुपर्ने बताएका छन्। प्रेस सोसाइटी नेपाल तनहुँ शाखाले सोमबार दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा डा.भट्टराईले भने, 'संसदीय प्रणालीबाट जाने परिपाटीको अन्त्य गरिनुपर्छ। प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा जाने व्यवस्था हुनुपर्छ।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्