सुदूरपश्चिमको कसिलो बलिङसामु रोकियो चितवन, जितका लागि १३० रनको लक्ष्य
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी डे-नाइट खेलमा सुदूरपश्चिम रोयल्सको उत्कृष्ट बलिङसामु चितवन राइनोज मध्यम स्कोरमै रोकिएको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी डे-नाइट खेलमा सुदूरपश्चिम रोयल्सको उत्कृष्ट बलिङसामु चितवन राइनोज मध्यम स्कोरमै रोकिएको छ।
सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना र नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय तथा निकायलाई निर्देशन दिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश कुमार सिंहले नेपाली कांग्रेसका सभापति गगन थापालाई लक्षित गर्दै राजनीतिक प्रहार गरेका छन्।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरण नहुँदा पनि सार्वजनिक सेवा प्रवाह भइरहेको स्पष्ट पारेको छ।
एक साताभन्दा कम अवधिमा भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात अघि बढेपछि आन्ध्र प्रदेश र तमिलनाडुमा भारी वर्षाको चेतावनी दिइएको छ।
नेपाली कांग्रेसका सभापति गगन थापाले कसैले तर्साउन खोज्दैमा आफू नतर्सिने भन्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लक्षित प्रतीकात्मक टिप्पणी गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन तथा हिमाली क्षेत्रका वातावरणीय समस्या समाधानमा स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल इच्छुक रहेको बताएका छन्।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी डे-नाइट खेलमा सुदूरपश्चिम रोयल्सको कसिलो बलिङसामु चितवन राइनोजले संघर्षपूर्ण सुरुवात गरेको छ।
सशस्त्र प्रहरी बलले उदयपुरमा ७८ सय किलो गाँजा बरामद गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बुद्धिप्रसाद पन्त (हरि) ले भारतको विरोध गरेकै भरमा आफूलाई राष्ट्रवादी देखाउने प्रवृत्तिको बिस्तारै अन्त्य हुँदै गएको बताएका छन्।
नेपालको निजी लगानीको जलविद्युत र हिमाली क्षेत्रमा पहिलो पटक टिबीएम मेसिनद्वारा सुरुङमार्ग सहितको भूमिगत संरचना निर्माण गर्न लागिएको हो।
‘हामीले अपेक्षा गरेभन्दा बढी सुधार हुने गरी अमेरिकी पर्यटकको आगमन भएको छ,’ गौतमले भने।
किसानले उत्पादन लागत र चिनीको बजार मूल्यका आधारमा प्रतिक्विन्टल १ हजार ५० रुपैयाँ मूल्य माग गरेका छन् भने सरकारले गत वर्षको तुलनामा ८ रुपैयाँ बढाएर ६२८ रुपैयाँ प्रस्ताव गरेको छ।
बोर्डका अनुसार यो अक्टोबरमा हवाई मार्गबाट १ लाख ३२ हजार ८ सय १४ जना विदेशी पर्यटक भित्रिएका थिए।
नागढुङ्गा सुरुङमार्गमा टोल शुल्क लागू भएको पहिलो दिन करिब ७ हजार ५०० सवारीसाधनले यात्रा गरेका छन्। ती सवारीसाधनबाट करिब ११ लाख ७० हजार रुपैयाँ सडक दस्तुर संकलन भएको छ।