३ मंसिर २०८१ सोमबार
image/svg+xml

ज्यामरुककोटको माटोमा ६० प्रतिशत अम्लीयपन

म्याग्दीको बेनी नगरपालिका–२, ज्यामरुककोटमा माटो परीक्षण गर्दा ६० प्रतिशत खेतीयोग्य जमिनमा अम्लीयपन देखिएको छ।

पन्ध्र बिघामा गरिएको गाँजाखेती नष्ट

सर्लाही प्रहरीले लालबन्दी नगरपालिका –१४, नारायण खोलास्थित १५ बिघा क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरेको छ।

केरा खाने हैन ? बरफल्याङ आउनुस्

कुनै समय के खाऊँ के लाऊँ भन्ने पिरमा बाँच्ने इलामको रोङ– २ बरफल्याङका बासिन्दा अहिले केरा र सुपारी स्याहार्न व्यस्त देखिन्छन्।

बाँझो जमिनमा घाँस खेती गर्नेलाई अनुदान

बाँझो जमिनमा घाँस खेती गर्न चाहने किसान वा कृषि समूहलाई प्रोत्साहनस्वरूप अनुदान उपलब्ध गराइने भएको छ।

आधुनिक कृषिले बदलेका चिनियाँ गाउँहरू, यसरी बन्दैछन् गरिबी निवारणका उदाहरण

चिनियाँ राष्ट्रपति सि जिन पिङले अगाडि सारेको गरिबी निवारणको केन्द्र बनेको छ। कृषि पेसालाई नै आधुनिक तरिकाले अगाडि बढाएको सो स्थानबाट क्रमशः गरिबी एकादेशको कथा बन्न पुगेको छ।

इञ्जिनियरिङ गरेका मिलन च्याउखेतीमा रमाउँदै

भारतमा ब्याचलर इञ्जिनियरिङको पढाइ पूरा गरेका मिलनले परदेशमा दुख गरेर कमाएको पैसालेभन्दा आफ्नै माटोमा मेहनत गरेर फलाएको नतिजाले लोभ्याएको बताए।

एउटै फार्मबाट तीन करोडको केरा बिक्री

विदेश जानुभन्दा स्वदेशमै पसिना बगाउनु उचित भन्ने सोचका साथ झापाका पाँच युवाले एक वर्षअघि रु पाँच करोडको लगानीमा सुरु गरेको व्यावसायिक केराखेतीले अहिले आशलाग्दो आम्दानी दिन थालेको छ।

रुकुम पश्चिमको सिङ्गो गाउँ नै लसुन खेतीमा

वडालाई आर्थिक रुपमा समृद्ध बनाउन रुकुम पश्चिमको मुसीकोट नगरपालिका-१० को सिङगो गाउँ नै लसुन खेतीमा लागिपरेको छ।

फूलखेतीमा रमाउँदै युवा कृषक

रुपन्देहीको सैनामैना नगरपालिका–११ स्थित बरौलीकी सुशिला अर्यालले व्यावसायिक फूलखेती सुरु गरेको पाँच वर्ष भयो।

इजरायल घटनाले चुँडिएको मनः विदेसिने सपना त्यागेर गाउँमै खेती

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनमा अध्ययनरत अमन मेहता पढ्दै सिक्दै कार्यक्रम अन्तर्गत इजरायल जाने सोचमा थिए।

शहिद परिवारले गरे फुल खेती

सुर्खेतमा नेपाल प्रहरीको अमर शहिद तथा अशक्त प्रहरी परिवारले फुल खेती गरेका छन्।कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा उनीहरुले सामुहिक फुल खेती गरेका हुन्।

सयपत्री बेचेर नौ लाख आम्दानी

सिन्धुलीको सुनकोशी गाउँपालिका–५ पारीबारी फूलैफूलले सजिएको छ। शान्त र आकर्षक फूलबारीमा चराचुरुङ्गी उडीउडी गाइरहेका छन्।

सामूहिक सयपत्री फूलखेती फस्टाउँदै

तीन वर्ष पहिले लालीगुराँस घरवास (होमस्टे)लाई फूलैफूलको होमस्टे बनाउने उद्देश्यले १५ स्थानीय मिलेर लगाएको सयपत्रीको फूलखेती चार रोपनी जमिनमा फैलिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्