सलमान ल्याउने भनेर ठग्ने दुई पक्राउ
आवर ड्रिम्स कम्पनीमार्फत भारतीय कलाकार सलमान खानको टुँडिखेलमा कार्यक्रम गर्ने भनि विभिन्न दरका टिकट बिक्री गरी सर्वसाधारणलाई ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
आवर ड्रिम्स कम्पनीमार्फत भारतीय कलाकार सलमान खानको टुँडिखेलमा कार्यक्रम गर्ने भनि विभिन्न दरका टिकट बिक्री गरी सर्वसाधारणलाई ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणी उप्रेति ‘गोरे’का भाइ रमेश उप्रेती दुवइ प्रहरीको नियन्त्रणमा रहेका छन्।
भूमिसुधार कार्यालय विराटनगरका नायब सुब्बा दामोदर खतिवडा ३० हजार घुससहित पक्राउ परेका छन्।
खोटाङमा मादक पदार्थ सेवन गरेको अवस्थामा आफन्तलाई खुकरी प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पेस्तोल किनबेच गरिरहेको अवस्थामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा शान्तिपूर्ण धर्ना दिइरहेका अधिकारकर्मी पक्राउ परेका छन्। नागरिक स्वतन्त्रताको पक्षमा मानवअधिकार तथा शान्ति समाजले आयोजना गरेको धर्नामा प्रहरीले हस्तक्षेप गरेर २० भन्दा बढीलाई नियन्त्रणमा लिएको छ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ पक्राउ परेका छन्। शुक्रबार पाकिस्तानको पेसावरस्थित विमानस्थलमा ओर्लिएलगत्तै उनलार्इ पक्राउ गरिएको हो। पूर्वप्रधानमन्त्री सरिफले पनि आफूलाई सेनाले पक्राउ गर्न सक्ने बताएका थिए।
नक्कली बाबुआमा बनेर नेपाली नागरिकता दिलाउने र लिने तीन जना शुक्रबार पक्राउ परेका छन्।
प्रहरीले नियन्त्रित लागुअाैषध सहित दुर्इ जनालार्इ पक्राउ गरेकाे छ । धरान उपमहानगरपालिका–१५ बस्ने ३६ वर्षीय धनकुमार राई र २२ वर्षीय रोशन श्रेष्ठलाई प्रहरीले नियन्त्रित लागूऔषध नाइट्रोसन ५ सय थान सहित शुक्रबार पक्राउ गरेको हाे।
नेपाल भारत सीमानाका झुलाघाटबाट एक भारतीय नागरिकसहित दुई जनालाई नगद र अवैध सुनसहित प्रहरीले पक्राउ गरेको छ।
सीमा बजार झुलाघाटबाट प्रहरी टोलीले सुन र नगदसहित दुई जनालाई पक्राउ गरेको छ।
बीस वर्षअघि १८ वर्षीय महिलालाई ज्यान मारी फरार भएका कञ्चनपुर बेदकोट नगरपालिका–७ का ४६ वर्षीय नारायणदत्त पाण्डेयलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ।
माई इन्भेस्टमेन्ट कम्पनीका नाममा वित्तीय कारोबार गरी ७ करोडभन्दा बढी ठगी अभियोगमा एकजना पक्राउ परेका छन्।
रौतहटको चन्द्रपुरमा रहेको होटल हिमालयनबाट पक्राउ परेका गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादवसहितका कर्मचारीहरु साधारण तारेखमा रिहा भएका छन्।
नेपाल प्रहरीले राजधानीको सुकेधारास्थित दियो रेष्टुरेन्टमा गँैडाको खाग बिक्री गर्न लागेको अवस्थामा दुई जनालाई पक्राउ गरेको छ।