१९ आश्विन २०८१ शनिबार
image/svg+xml

अमेरिकामा पनि नयाँ वर्ष २०८० मनाईयो

जिपी कोईराला फाउन्डेशनको आयोजनामा न्युयोर्क ज्याक्शन हाईट्स स्थित जुईस् हलमा नयाँवर्ष २०८० एक विशेष समारोह एवं सांगितिक माहोलवीच मनाइएको छ।

ट्रम्पद्वारा अदालतमा आत्मसमर्पण

आपराधिक अभियोग लागेका अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्कको एक अदालतसमक्ष आत्मसमर्पण गरेका छन्।

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध फौजदारी मुद्दा

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध न्युयोर्कस्थित एक अदालतमा आपराधिक अभियोगमा मुद्दा दर्ता भएको छ।

अमेरिकाले चिनियाँ जासुसी बेलुन खसालेपछि तनाव

आफ्नो सामुद्रिक क्षेत्रमा चीनले जासुसी बेलुन उडाएको भन्दै अमेरिकी लडाकु विमानले खसालिदिएपछि अमेरिका र चीनबीच तनाव सिर्जना भएको छ।

अमेरिकाको भुट्निज युथ फाइनलमा

शनिबार भएको पहिलो सेमिफाइनलमा भुट्निजले बाागमती गोल्डकपको तेस्रो संस्करणको विजेता जावलाखेल युथ क्लवलाई १–० गोलले हराएको हो।

पेलेले अमेरिकालाई दिएको साहस

क्लिभ टोय १९७१ मा जमैकाको भ्रमणमा रहेका थिए। उनी बिना जानकारी रेजा ब्वाइव विरुद्धको मैत्रीपूर्ण खेलको लागि जमैका भ्रमणमा रहेको ब्राजिली क्लब सान्तोसका खेलाडी बसेको होटलमा प्रवेश गरेका थिए।

नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी सो हुँदै

इन्ट्रानेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा नेपालकै पहिलो अन्तर्राष्ट्रिय रियालिटी सो ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’ को आयोजना हुने भएको छ।

अमेरिकास्थित नेपाली दूतावासले सङ्कलन गरेको ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ लुटियो

त्यहाँस्थित नेपाल दूतावासले एक सूचना जारी गर्दै अमेरिकाको डालास, अस्टिन र ह्युस्टनमा सञ्चालित कन्सुलर सेवा शिविरबाट सङ्कलित ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ लुटिएको जनाएको हो।

नेपाल फिल्म क्याम्पस र न्यूयोर्क फिल्म एकेडेमीबीच सम्झौता

प्रमुख उप्रेतीले भने, ‘हाम्रा विद्यार्थीले पनि अमेरिका र युरोपका विद्यार्थीसँग सिर्जनात्मक तथा प्राविधिक हिसाबले प्रतिस्पर्धा गर्न सकुन् भन्ने उद्देश्यले हामीले यो पहल थालेका हौँ।’

युक्रेनलाई ४० करोड डलर उपलब्ध गराउँदै अमेरिका

रुसका रक्षामन्त्री सर्गेई शोइगु र युक्रेनमा खटिएका रुसी सेनाका कमाण्डर जनरल सर्गेई सुरोभिकिनबीच मस्कोमा भएको बैठकपछि मस्कोले सेनालाई खेरसनबाट फर्कन आदेश दिएको हो। उक्त शहरलाई मात्र आफ्नो कब्जामा लिन मस्को सफल भएको थियो।

अमेरिकाबाट ल्याइएको १० किलो गाँजासहित दुई व्यक्ति पक्राउ

पक्राउ पर्नेमा धादिङका रामकुमार श्रेष्ठ र ललितपुरका कविराज खड्का रहेका छन्। उनीहरुको साथबाट चार सय ४० किलो खात, एउटा बोलेरो गाडी र डिजिटल तौल मेसिनसमेत बरामद गरिएको प्रवक्ता खड्काले जानकारी दिए।

'उत्तरकोरियाले रूससँग हतियार कारोबाहर गरेकाे छैन'

'हामीले रूसँग कहिल्यै हतियारको कारोबाहर गरेका छैनौँ, भविष्यमा त्यसो गर्ने हाम्रो कुनै योजना छैन,' रक्षा मन्त्रालयको अन्तर्राष्ट्रिय मामिला विभागका एकजना उपनिर्देशकले भनेका छन्।

हालोविनको रात सिकागोमा १४ जनाको हत्या

सोमबार राति भएको उक्त घटनामा तीन वर्षको शिुशुसहित ११ र १३ वर्षका किशोर किशोरी पनि मारिएका छन्। अन्य मृतकको विस्तृत विवरण प्राप्त नभएको प्रहरीलाई उद्धृत गर्दै सिकागो ट्रिब्युनले जनाएको छ।

अमेरिकामा विद्यालयमा हुने बन्दुक आक्रमणका घटना यसवर्ष झन् धेरै

सन् २०२१ अमेरिकी इतिहासमै सबैभन्दा धेरै यस्ता हिंसाका घट्ना भएको वर्ष भनिएकामा सन् २०२२ का दुई महिना बाँकी छँदै अहिले नै दुई सय ५७ वटा घटना यसवर्ष मात्र भएको पाइएको समाचारमा जनाइएको छ।

लस्कर–ए–तैबाका सदस्यलाई आतङ्कवादी घोषणा गर्ने प्रस्ताव चीनद्वारा अस्वीकार

भारत र अमेरिकाको सहयोगमा पाकिस्तानस्थित उक्त समूहका सदस्य शाहिद महमूदलाई विश्व आतङ्कवादीका रूपमा सूचीकृत गर्न संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत प्रस्तावलाई चीनले अस्वीकार गरेको हो। यसअघि पनि तीनपटक प्रस्तुत भइसकेको उक्त प्रस्तावको विपक्षमा चीन उभिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्