चिठ्ठाको नाममा ठगी गर्ने पक्राउ
चिठ्ठामा २५ लाख रुपैयाँ परेको भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ।
चिठ्ठामा २५ लाख रुपैयाँ परेको भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ।
पछिल्लो समय सानोदेखि ठूलो परिणाममा अवैध सुन बारम्बार बरामद हुने गरेको छ। नेपाल प्रहरीले पछिल्लो ४४ महिनामा सुन तस्कर र भरिया गरी ४ सय ८३ जनालाई पक्राउ गर्यो। सोही अवधिमा प्रहरीले तातोपानी नाका, रसुवावढी नाका र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भित्र्त्रित लागेको ४ सय २६ किलो १८ ग्राम अवैध सुन बरामद गर्यो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले सप्तरीको रुपनी गाउँपालिकाका इञ्जिनीयर विकास श्रेष्ठलाई घुससहित आज बिहान रङ्गेहात पक्राउ गरेको छ।
यसअघि इन्चार्ज तिरूवा काठमाडौं सुन्धारा स्थित एक होटलबाट पक्राउ परेका थिए।
पोखरामा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले गोली चलाएको छ। गोली चलाएर लागुऔषध कारोबारी समूहका नाइके गोविन्द थापा (जोन) लाई उत्तम चोक बाट प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले गोली चलाएर एक जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ।
छोरीलाई यौन शोषण गरेको आरोपमा एक उच्च सरकारी अधिकारी पक्राउ परेका छन्। भौतिक योजना तथा पूर्वाधार मन्त्रालयमा उपसचिव रहेका उनलाई प्रहरीले सोमबार राति धोविघाटबाट पक्राउ गरेको हो। ललितपुर प्रहरीमा घर परिवारबाटै उनको विरुद्धमा उजुरी परेको थियो।
मोटरसाइकल चोरी गर्ने गिरोहका पाँच जनालाई बारा प्रहरीले सोमबार पक्राउ गरेको छ। नेपाल–भारतको विभिन्न ठाउँबाट मोटरसाइकल चोरी गरी नेपाल तथा भारतमा बिक्री गर्ने ती गिरोहका व्यक्तिलाई पक्राउ गरेको प्रहरी प्रवक्ता रञ्जितसिंह राठौरले जानकारी दिए।
जर्दारी र उनको बहिनीविरुद्ध झुटा बैंक खातामार्फत आर्थिक अवस्था लुकाएको आरोप लाग्दै आएको छ। पहिले पनि जर्दारीले भ्रष्टाचारको मुद्दामा जेल सजाय भोगेको भए पनि उनी सन् २००८ देखि २०१३ सम्म पाकिस्तानको राष्ट्रपति रहेका थिए।उनको पत्नी पाकिस्तानकी पूर्वप्रधानमन्त्री बेनेजिर भुट्टोको हत्यापछि उनी राष्ट्रपतिका रूपमा चुनिएका थिए।
पाकिस्तानका पूर्व राष्ट्रपति आशिफ अली जरधारी पक्राउ परेका छन्।
भक्तपुर कटुन्जेकी विजेश्वरी प्रजापतीको हत्यामा संलग्न भएका व्यक्ति १९ वर्ष पछि पक्राउ परेका छन्।
महानगरीय प्रहरी परिसर काठमाडौंले पेस्तोलसहित एक जनालाई तीनकुनेबाट पक्राउ गरेको छ।
बालिकामाथि जबरजस्ती गरेको आरोपमा उदयपुरका एक युवा पक्राउ परेका छन्।
प्रेम गर्ने झुटो आश्वासन दिएर बालिकामाथि बलात्कार गर्ने एक जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ।
धादिङ प्रहरीले साढे १२ वर्षदेखि फरार अभियुक्तलाई पक्राउ गरी गत वैशाख १६ गते सार्वजनिक ग-यो।