११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

जुवातास खेल्ने ११ जना मुलपानीबाट पक्राउ

महानगरीय प्रहरीले जुवातास खेल्ने ११ जनालाई कागेश्वरी मनोहरा नगरपालिकाबाट नियन्त्रणमा लिएको छ।

सहकारी मार्फत सम्बृद्धि खोज्दै महिलाहरु

झापाको शिवसतासी नगरपालिका ११ का एक सय ८४ जना महिला मौरी पाल्छन् । घर नै पिच्छे मौरीका घार छन् । झापामा तोरी फुल्ने मौसम गए अन्यत्र जिल्लामा लगेर मौरी चराउछन् । यस पटक पनि मौरी लिएर महिलाहरु दाङ पुर्याए । पूर्वमा चरण क्षेत्र मासिदै गएपछी घारलाई घुमाउदै लैजानु उनीहरुको बाध्यता हो ।

मौसममा आंशिक बदली, मेघ गर्जनसहित हल्का वर्षा

देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुँदा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र हुरीबताससहित हल्का वर्षाको सम्भावना देखिएको छ।

वर्षा, हुरीबतास र चट्याङ्गको सम्भावना, महाशाखाले निकाल्याे यस्ताे तालिका

जल तथा मौसम पूर्वानुमान महाशाखाले देशैभर बुधबारको मौसम सामान्यदेखि पूर्ण बदली रहने सूचना जारी गरेकाे छ।

असिना पानी र हुरीबतासले क्षति

आइतबार राती सर्लाहीमा असिनापानी एवं हुरीबतासले बालिनालीमा क्षति पु-याएको छ। असिनासहित मेघगर्जन पानी परेको र हुरीबताससमेत चलेकाले मकैं, गहुँजस्ता अन्नबाली तथा आँप, लिचीजस्ता फलफूल एवं तरकारी बालीमा क्षति पुगेको हो।

आँधीपीडितका लागि दलद्वारा आर्थिक सहयोगको घोषणा

प्रमुख राजनीतिक दलहरूले बारा–पर्सामा आइतबार राति आएको हुरीबतासपीडितलाई सहयोग तथा उद्धारमा जुट्न सबैमा अपिल गरेका छन्। साथै उनीहरूले आ–आफ्नो तर्फबाट आर्थिक सहयोगको घोषणा गरेका छन्।

त्रिवि शिक्षण अस्पतालमा नौ जनाको उपचार हुँदै

आइतबार रातिको विनाशकारी हुरीबतासबाट घाइते भएकामध्येबाट नौ जनाको उपचार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भइरहेको छ। नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार हुन नसकेका दुई बालकसहित घाइतेलाई नेपाली सेनाको स्काई ट्रक (जहाज) बाट सोमबार दिउँसो काठमाडाैँ ल्याइएको हो भने थप दुई जनालाई भने सोमबार साँझ सेनाकै एमआई–१७ नाइट भिजन हेलिकोप्टरबाट ल्याइएको थियो।

विन्दुका दुई कृति

साहित्यकार विन्दु शर्माका दुई कृति कवितासंग्रह ‘ओक्कल दोक्कल पिपल पात’ र समालोचना संग्रह ‘नेपाली समालोचनाका नवीन आयाम’ सार्वजनिक भएको छ।

विभिन्न आरोपमा ९ जना पक्राउ

प्रहरी पछिल्लो समय ठुलो परिमाणमा अवैध आगुऔषध कारोबारीलाई पक्राउ गर्न सक्रिय भएको छ। गत माघ २५ गते साढे १७ किलो चरेश सहित एक जनालाई पक्राउ गरेको प्रहरीले शुक्रबार १२ किलो चरेश र अफिमसहित दुई जनालाई पक्राउ गरेको छ।

पाँच लाख नगदसहित ठमेलबाट ७ जुवाडे पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौंले ५ लाख रुपैयाँसहित ७ जुवाडेलाई ठमेलबाट पक्राउ गरेको छ। सोमवार क्रिसमस इभको अवसर पारेर ठमेलस्थित भोजराज सिलवालको जस्ताको टहरामा अवैध रुपमा जुवातास खेलाई रहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोलीले छापा मारेर ७ जनालाई जुवातास खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको काठमाडौं प्रहरी प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिएका छन्।

पवित्रा ‘बतासे आईडल’

खोटाङको बतासेमा आयोजित ‘बतासे आईडल सिजन–टु’को उपाधि पवित्रा राईले जितेकी छन्। दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेस्थित ग्रामिण सेवा समाजको आयोजनामा भएको गायन प्रतियोगीताको उपाधि पवित्राले जितेकी हुन्। मंगलबार सम्पन्न प्रतियोगितामा उनले २९ प्रतिष्पर्धीलाई पछि पार्दै उपाधि हात पारेकी हुन्।

प्राधिकरणमै तास खेल्छन् कर्मचारी

नेपाल विद्युत् प्राधिकरण, भक्तपुर शाखाको नोलाइटमा काम नगरी तास खेलेर बस्ने कर्मचारीलाई प्रहरीले पक्राउ गरी रिहा गरेको छ। नोलाइट जस्तो आकस्मिक सेवाका कर्मचारी दैनिक तास खेलेर बस्ने र नोलाइटको फोनसमेत नउठाउने गरेको गुनासो बढेपछि महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले कर्मचारीलाई तास खेल्दै गर्दा गएराति पक्राउ गरेको हो।

तिहार नजिकिँदै गर्दा आठ करोडको तास

पछिल्लो तीन महिनामा मुलुकमा आठ करोड रुपैयाँको तास आयात भएको छ। तास खेल्ने पर्व तिहार नजिकिँदै गर्दा यसको आयात ५२ लाख प्याकेटभन्दा धेरै भएको छ।

होटल व्यवसायी संघका अध्यक्षसहित २२ जुवाडे पक्राउ

जुवा खेलिरहेको अवस्थामा बुधवार राती निजगढ नगरपालिकाको सिगौलबाट होटल व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछाने सहित २२ जना पक्राउ परेका छन्। ठूलो संख्यामा जुवा खेलिरहेको खबर पाएपछि इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विक्रम लामासहितको टोलीले निजगढ नगरपालिका–३ सिङ्गौलबाट उनीहरुलाई पक्राउ गरेको हो।

जुवाखालबाट रंगेहात समातिएका १५ जनाविरूद्ध कारवाही

पूर्वी नवलपरासीबाट जुवा खेल्दाखेल्दै रङ्गेहात पक्राउ परेका १५ जनालाई प्रहरीले जुवा ऐनअनुसार कारवाही प्रक्रिया अघि बढाएको छ। आइतबार बिहान नगद रु चार लाखसहित गैँडाकोट नगरपालिका–१ ब्रिटिस क्याम्प नजिकै रहेको खरको टहराभित्र लुकेर कौडा खेलिरहेको अवस्थामा पक्राउ परेका उनीहरुलाई प्रहरीले जुवा ऐनअनुसार कारवाही प्रक्रिया अघि बढाएको जनाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्