४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

भकुण्डेः जहाँको होमस्टेमा पर्यटक पाहुना बनेर पुग्छन्, सहयोगी भएर फर्किन्छन्

बागलुङको भकुण्डे गाउँको आतिथि सत्कार होमस्टे (घरबास) मा उनीहरु पाँचौँ पटक पुगेका हुन्। बाह्य पर्यटक पाहुना भएर त्यहाँ पुग्छन् र सहयोगी भएर फर्कने गरेका छन्।

तातोपानी कुण्डमा डुब्नेकाे भीड

दसैँ सकियसँगै प्राकृतिक चिकित्सालयका रूपमा परिचित म्याग्दीको तातोपानी कुण्डमा उपचारका लागि आएको बिरामीको भीड लागेको छ।

सूर्य कुण्डको सेयर निष्कासनको जिम्मा प्रभु क्यापिटललाई

सूर्य कुण्ड हाइड्रोपावर इलेक्ट्रिक लिमिटेडले प्रभु क्यापिटललाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

नेपाल लाइफद्वारा दुधकुण्डमा निःशुल्क प्राथमिक स्वास्थ्य शिविर

नेपाल लाइफ इन्स्योरेन्सले सोलुखुम्बु जिल्लाको ४ हजार ६ सय ३२ मिटर उचाइमा रहेको प्रसिद्ध धार्मिकस्थल दुधकुण्डमा निःशुल्क प्राथमिक स्वास्थ्य शिविर सम्पन्न गरेको छ।

गोसाइँकुण्डमा स्नान गर्ने भक्तजनको घुइँचो

जनैपूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्डमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ । मेला भर्न नीलाद्री पर्वत पुगेका करिब चार हजारभन्दा बढी भक्तजनले आज गोसाइँकुण्डमा स्नान तथा पूजा आराधना गरिरहेका छन्।

केदारनाथमा बेपत्ता कालिकोटका तीन जनाको शव फेला

साउन १९ को राति पहिरोमा परी भारतको उत्तराखण्ड राज्यअन्तर्गत केदारनाथ मार्गको गौरीकुण्डमा जुम्लाका ११ र कालिकोटका तीनसहित १४ नेपाली बेपत्ता भएका थिए। तीमध्ये कालिकोटको खाँडाचक्र नगरपालिकाका तीनजनाको शव फेला परेको छ।

व्यापारका लागि केदारनाथ पुगेका दर्जन नेपाली पहिरोमा परी बेपत्ता

केदारनाथमा रहेका आफन्तसँग बुझ्दा हालसम्म ११ जना बेपत्ता रहेको प्रारम्भिक जानकारी प्राप्त भएकाे पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराले बताए।

तातोपानी कुण्डको आम्दानी एक करोड ३७ लाख

प्राकृतिक उपचारस्थलको रुपमा परिचित म्याग्दीको सिङ्गा तातोपानी कुण्डमा एक वर्षको अवधिमा रु एक करोड ३७ लाख आम्दानी भएको छ। आर्थिक वर्ष २०७९/८० मा प्रवेश शुल्कलगायत विभिन्न शीर्षकमा सो आम्दानी भएको हो।

अन्नपूर्ण आधार शिविरमा ‘पञ्चकुण्ड ताल’को छुट्टै आकर्षण

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण आधार शिविरमा रहेको ‘पञ्चकुण्ड ताल’ले पर्यटकलाई आकर्षित गर्ने गरेको छ।

अन्नपूर्णको काखमा प्रकृतिको उपहार ‘पञ्चकुण्ड ताल’

आँखै अगाडी देखिने चाँदी जस्तै टल्कने अन्नपूर्ण प्रथम, निलगिरी नर्थ र साउथ, तिलिचो पिक। बिहान उदाउने सूर्य हिमालमा पर्दा सुन जस्तै टल्किने र मध्यरातमा जून चम्किँदा चाँदी जस्तै टल्कने हिमालको काखमैमा अवस्थित पञ्चकुण्ड ताल।

बगर तातोपानी कुण्डमा पूर्वाधार अभाव

चक्रीय धौलागिरि पदयात्रामा पर्ने म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीको बगरा तातोपानी कुण्डमा पूर्वाधार अभाव भएको छ।

आमाको मुख हेर्ने दिनः मातातीर्थमा भक्तजनको भीड (फोटोफिचर)

आमा दिवङ्गत हुनेहरुले आज यस पवित्रस्थलमा स्नान गरेर पिण्डदान गर्दा आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने जनविश्वास छ। आमा हुनेहरुले पनि आमालाई लिएर यस तीर्थको दर्शन गरे पुण्य प्राप्ति हुने बताइन्छ।

मातातीर्थ कुण्डमा भक्तजनको घुइँचो

काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा स्नान गर्ने तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्