११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा

बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले प्रदेशमा अब सरकारी कामकाजको नेवारी र तामाङ भाषालाई यही वैशाख २४ देखि व्यावहारिक रुपमा प्रयोगमा ल्याइने बताएका छन्।

देश र जनताका हितमा सरकारले ऐतिहासिक काम गरेको छ :प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले देश र जनताको पक्षमा सरकारले ऐतिहासिक काम गरेको बताएका छन्।

विश्व श्रमिक दिवसः कामको प्रतिक्षामा बित्छ श्रमिकको दिन

विराटनगरसँग धेरै मानिसहरु यस्तै आशा र अपेक्षा बोकेर काम खोज्दै शहर प्रवेश गर्ने गर्दछन्। तर पनि अनौपचारिक क्षेत्रमा मजदुरी गर्ने श्रमिकहरूले काम पाउन सकेका छैनन्।

आज विश्व मजदुर दिवस, मर्यादित श्रम गर्ने वातावरण निर्माण गर्न राष्ट्रपतिको आह्वान

‘मर्यादित काम, श्रमिकको सम्मानः हाम्रो अभियान’ नाराका साथ एक सय ३५ औँ विश्व मजदुर दिवस आज मनाउन लागिएको हो।

काम उही, बराबर ज्याला खोई !

प्रत्येक वर्ष अन्तर्राष्ट्रिय श्रमिक दिवसका बेला नेपाल सरकार विभिन्न कार्यक्रमसहित श्रमिकका हितमा कुरा गर्छ। तर काठमाडौं उपत्यकाभित्रै इँटाको भारी बोक्दै गरेकी मकवानपुरकी ४८ वर्षीया सुनिता लामालाई यो दिवसबारे अत्तोपत्तो हुन्न।

धनुषामा पानीकाे स्रोत सुकेपछि दमकलबाट पानी वितरण

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा पानीको अभाव भएपछि दमकलबाट पानी वितरण गर्न थालिएको छ।

काममा सुरक्षा र स्वास्थ्यका लागि विश्व दिवस मनाइँदै

विश्वव्यापी रुपमा व्यवसायिक दुर्घटना र रोगहरुको रोकथामलाई प्रवर्द्धन गर्न यो दिवस मनाउने गरिन्छ।

घातक डिजिटल कुलत

काम सँगसँगै उसलाई आराम पनि उत्तिकै आवश्यक पर्छ। निद्रा नै आराम गर्ने उपयुक्त प्राकृतिक माध्यम हो तर मान्छेले आज आफ्नो प्राकृतिक जीवनशैलीमाथि खेलवाड गरिरहेको छ।

ताप्लेजुङमा भेटिए ३९ नयाँ क्षयरोगी, सबैभन्दा बढी फुङलिङमा

ताप्लेजुङमा नयाँ ३९ जना क्षयरोगी पत्ता लागेका छन्। चालु आर्थिक वर्षको ९ महिना अवधिमा भेटिएका क्षयरोगीमध्ये सबैभन्दा बढी फुङलिङ नगरपालिकामा रहेका छन्।

कामधेनु सहकारीको छुर्पी विदेश निर्यात हुने

सुनसरीको इटहरीमा रहेको कामधेनु दुग्ध विकास सहकारी संस्थाले उत्पादन गरेका छुर्पी लगायतका दुग्धजन्य वस्तु विदेश निर्यात हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्