१२ मंसिर २०८१ बुधबार
image/svg+xml

पाँच राजदूतको सुनुवाइ आज

संसदीय सुनुवाइ विशेष समितिले विभिन्न देशको राजदूत सिफारिस भएका थप पाँच जनाको सुनुवाइ शुक्रबार गर्ने भएको छ। राजनीतिक दलको तर्फबाट राजदूत पदमा प्रस्तावित भएका महेन्द्रबहादुर पाण्डे, खड्गबहादुर केसी, नारद भारद्वाज (वाग्ले), शिवमाया तुम्बाहाम्फे र अलि अख्तर मिकरानीको नाममा सुनुवाइ गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।

प्रधानमन्त्री दाहाल र भारतीय राजदूतबीच भेटवार्ता

नव निर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालकालागि भारतीय राजदूत रञ्जित रायबीच भेटवार्ता भएकाे छ। दाहाल निवास लाजिम्पाटमा आज बिहान भएको भेटवार्तामा राजदूत रायले प्रधानमन्त्रीलाई सफल कार्यकालको शुभकामना दिएका थिए।

प्रस्तावित राजदूतहरुको सुनुवाइ हुँदै

संसदीय सुनुवाइ विशेष समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ आजदेखि प्रारम्भ गरेको छ । समितिले पाकिस्तान, ब्राजिल र संयुक्त अधिराज्य (बेलायत)का लागि प्रस्तावित राजदूत तथा संयुक्तराष्ट्र सङ्घीय कार्यालय, भियनामा खटिएर जाने स्थायी प्रतिनिधिको आज सुनुवाइ गरिरहेको छ।

राजदूत सुनुवाइ आजबाट

प्रस्तावित राजदूतको संसदीय सुनुवाइ मंगलबारबाट सुरु हुने भएको छ। सोमबार बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठकले पहिलो दिन चारजनाको सुनुवाइ गर्ने कार्यसूची तय गरेको छ।

राजदूत सिफारिस विवादमा

बाइस देशका लागि प्रस्तावित राजदूतको संसदीय सुनवाइ नहुँदै संवैधानिक व्यवस्थाविपरीत एग्रिमो माग्ने निर्णय गरेपछि सरकारको सिफारिस नै विवादमा परेको छ।

सिफारिस भएका राजदूतको सुनुवाई अन्योलमा

सरकारले प्रस्तावित राजदूतको संसदीय सुनुवाई नहुँदै एग्रिमोका लागि सम्बन्धित मुलुकमा पठाएको भन्दै सुनुवाई समितिले मुख्य सचिव र परराष्ट्रसचिवसँग छलफलगर्ने भएको छ। संवैधानिक परिषदको गत बैशाख १० बसेको बैठकले विभिन्न २२ मुलुकमा राजदूत नियुक्तीकालागि सिफारिस गरेको थियो। परिषदले सिफारिस गरेका राजदूतको आजदेखि सुनुवाई प्रक्रिया सुरु गर्ने कार्यतालिका तय गरेको थियो।

राजदूत सुनुवाइ प्रक्रिया आइतबारबाट सुरु हुने

संसदीय सुनुवाइ विशेष समितिले गत वैशाखमा सिफारिस भएका २२ देशका राजदूतको सुनुवाइ प्रक्रिया अगाडि बढाउने भएको छ। सरकार परिवर्तनसँगै अन्योल बढिरहेका बेला समितिले आइतबारबाट सुनुवाइ सुरु गर्ने कार्यतालिका सार्वजनिक गरेको हो।

अध्यक्ष दाहाल र चिनियाँ राजदूतबीच भेटवार्ता

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँग नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताईले आज भेटवार्ता भएको छ। अध्यक्ष दाहालको निवास लाजिम्पाटमा भएको भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था, नयाँ सरकार गठन, नेपाल चीन सम्बन्धका विभिन्न आयामबारे कुराकानी भएको थियो।

नेता पौडेल र जापानी राजदूतबीच भेटवार्ता

काठमाडौँ– नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपालका लागि जापानी राजदूत मासासी ओगवाबीच आज भेटवार्ता भएको छ। वरिष्ठ नेता पौडेल निवास बोहोराटारमा भएको भेटका क्रममा संविधान कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माणलगायतका विषयमा छलफल भएको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए।

नेपाल–भारत सम्बन्धको नयाँ अध्याय सुरुः राजदूत रे

नेपालका लागि भारतीय राजदूत रन्जित रेले नेपाल–भारत सम्बन्ध कसैले चाहेर पनि विगार्न नसक्ने बताएका छन्। दुईदेशबीचको सम्बन्ध अब नयाँ अध्यायबाट सुरु भएको उनको दाबी छ।

राजदूतावासको छाप नक्कली बनाउने मेनपावरका संचालक पक्राउ

काठमाडौं- कतार स्थित नेपाली राजदूतावासको छाप किर्ते गर्नेलाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल–भारत सम्बन्ध सामान्य बन्दैछः पूर्वराजदूत उपाध्याय

भारतकालागि निवर्तमान नेपाली राजदूत दिपकुमार उपाध्यायले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि नेपाल र भारतको सम्बन्ध सामान्य बन्दै गएको बताएका छन्।

भारतले नेपालमाथि नाकाबन्दी गरेकाे हाेइन: राजदूत रे

नेपालका लागि भारतीय राजदूत रायले भारतले नेपालमा शान्ति स्थिरता र विकास देख्न चाहेको बताएका छन्। उनले नेपाल र भारतबीचको सम्वन्ध पौराणिक कालदेखि प्रगाड रहँदै आएको बताए।

साउदीका लागि नेपाली राजदूत शर्मामाथि दूतावास भित्रै छुरा प्रहार

काठमाडौं– साउदी अरबका लागि नेपालका कार्यबाहक राजदूत आनन्दप्रसाद शर्मामाथि बिहीबार छुरा प्रहार भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्