उपप्रधानमन्त्री निधि र भारतीय राजदूत पुरीबीच भेट
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र नेपालका लागि नवनियुक्त भारतीय राजदूत मन्जिव सिंह पुरीबीच भेट वार्ता भएको छ।
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र नेपालका लागि नवनियुक्त भारतीय राजदूत मन्जिव सिंह पुरीबीच भेट वार्ता भएको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतीय राजदूत मञ्जिव सिंह पुरीबीच भेटवार्ता भएको छ। राजदूतको रुपमा शनिबार काडमाडौं आएका उनले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र बुझाएका थिए।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतीय राजदूत मञ्जिव सिंह पुरीबीच भेटवार्ता भएको छ। नेपालका लागि भारतीय राजदूत पुरीले आइतबार ओहोदाको प्रमाणपत्र बुझाएसँगै राजनीतिक भेटघाट सुरु गरेका हुन्।
नेपालका लागि भारतीय राजदुत मन्जिव सिंह पुरी काठमाडौं आइपुगेका छन्। शनिबार बिहान काठमाडौं आइपुगेका पुरीले सोमबारदेखि आफ्नो कार्यभार सम्हाल्नेछन्।
नेपालका लागि नवनियुक्त भारतीय राजदूत मञ्जितसिंह पुरी नेपाल आइपुगेका छन् । रञ्जित रेको तीन वर्षे कार्यकाल सकिएपछि भारतले उनलाई नेपालका लागि २४ औँ राजदूतमा सिफारिस गरेको थियो । उनी नेपाल आइपुगेको भारतीय दूतावासको आधिकारिक ट्वीटरमा उल्लेख छ ।
संसदीय सुनुवाई विशेष समितिले सरकारले हालै मात्र दलीय भागवण्डाका आधारमा १२ देशका लागि नेपाली राजदूतको नाम सर्वसम्वत रुपमा अनुमोदन गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय गणतन्त्र जर्मनीका लागि नेपाली राजदूतमा कार्यरत रमेशप्रसाद खनाललाई चेकगणतन्त्र, पोल्यान्ड र स्लोभाक गणतन्त्रका लागि गैरआवासीय राजदूत नियुक्त गरेकी छिन्।
व्यवस्थापिका–संसद्, संसदीय सुनुवाइ विशेष समितिले विभिन्न १२ मुलुकमा राजदूतमा प्रस्तावितमध्ये आज छ जनाको संसदीय सुनुवाइ गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको शान्तिप्रक्रियामा सहयोग गरेकोमा स्विट्जरल्यान्ड सरकारलाई धन्यवाद दिएका छन् ।
उत्तरकोरियाली नेता किम जोङ उनको सौतेनी दाजु किमजोङ नामको मलेसियामा भएको हत्या प्रकरणसँगै कूटनीतिक सङ्कट देखिइरहेकै समयमा मलेसियाका लागि उत्तर कोरियाली राजदूतलाई देश निकाला गरिएको शनिबार क्वालालम्पुरले बताएको छ।
भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले नेपालको चुनाव बारे भारतको कुनै पनि असन्तुष्टि नरहेकोे दाबी गरेका छन्।
सरकारले युनाइटेड अरब इमिरेट्स (युएई) को राजदूतमा सिफारिस आशा लामाको नाम फिर्ता लिँदै बाँकी विभिन्न देशको राजदूतमा सिफारिस १२ जनाको नाम सुनुवाइका लागि संसदीय समतिमा पठाएको छ।
भारतले नेपालका लागि नयाँ राजदूतमा मन्जितसिंह पुरीलाई सिफारिस गरेको छ। नेपाल सरकारले उनको एग्रिमो स्वीकृत गरेपछि उनी कार्यभार सम्हाल्न केही सातापछि काठमाडौं आउनेछन्। राजदूत रन्जित रे साढे तीनवर्षे कार्यकाल सकेर बुधबार स्वदेश फर्केका छन्।
नेपालका लागि नयाँ भारतीय राजदूतमा मन्जिव सिंह पुरीको नाम प्रस्ताव भएको छ। भारतीय विदेश मन्त्रालयले उनको नाम नेपालका लागि राजदूतमा प्रस्ताव गरेको उच्च स्रोतले जनाएको छ।
भारतीय राजनीतिज्ञ र विदेश मन्त्रालयबीच समझदारी बन्न नसक्दा करिब तीन दशकपछि नेपालस्थित भारतीय दूतावास राजदूतविहिन हुने भएको छ। भारतीय राजदूत रञ्जित रे आफ्नो ३ वर्ष ६ महिनाकोे कार्यकाल सकी बुधबार स्वदेश फर्कंदै छन्। उनको कार्यकाल मंगलबार सकिएको छ। रेले मंगलबार नै भारतको विदेश सेवाबाट समेत अवकाश प्राप्त गरेका छन्।