'जम्मू-कश्मीरको सम्बन्धमा भारतले लिएको निर्णय अवैधानिक'
नेपालस्थित पाकिस्तानका राजदूतले जम्मू कश्मीरको सम्बन्धमा भारतले लिएको निर्णय अवैधानिक भएको बताएका छन्।
नेपालस्थित पाकिस्तानका राजदूतले जम्मू कश्मीरको सम्बन्धमा भारतले लिएको निर्णय अवैधानिक भएको बताएका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग अमेरिकी राजदूत र्यान्डी बेरीले भेटवार्ता गरेका छन्।
भूकम्पको केन्द्रबिन्दु गोरखाको पुनर्निर्माणका बारेमा भारतीय राजदूत मन्जिभसिंह पुरीले चासो देखाउँदै स्थलगत निरीक्षण गरेका छन्। शनिबार र आइतबार उनले गोरखाको प्रसिद्ध धार्मिक स्थल गोरखकाली मन्दिर र नेपाल आवास पुनर्निर्माण परियोजना अन्तर्गत बनेको निजी आवास पुनर्निर्माणको अवलोकन गरेका हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बङ्गलादेश र कतारका लागि नवनियुक्त नेपालका आवासीय राजदूतद्वय क्रमशः वंशीधर मिश्र र नारदनाथ भारद्वाजले राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएको छ।
काठमाडौंस्थित भारतीय राजदूतावास तथा राष्ट्रिय पुनर्निमाण प्राधिकरणले भारतीय निर्यात–आयात बैंक (एक्जिम)का ऋण व्यवस्था सम्बन्धी नीति निर्देशन तथा प्रक्रियाबारे दुइदिने प्रशिक्षण कार्यक्रमकोे आयोजना गरेको छ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र चेम्बरका पदाधिकारीले आइतबार साउदी अरबका लागि नेपाली राजदूत महेन्द्र सिंहसँग भेट गरेका छन्। चेम्बर अफ कमर्शको सचिवालय जमलमा भएको भेटमा चेम्बर अध्यक्ष श्रेष्ठले राजदूत सिंहसँग साउदी अरेबियासँग लगानी, व्यापार, श्रम र आर्थिक अभिवृद्धि गर्न आवश्यक रहेको बताए।
पूर्वराजदूत केशवराज झाको हत्या प्रकरणमा सुरक्षागार्डलाई प्रहरीले पक्राउ गरेको छ। झाका सुरक्षागार्ड काभ्रे पनौति नगरपालिका–१० का सानुकान्छा तामाङलाई पक्राउ गरेको हो।
गत मई ३० मा विदेशमन्त्रीको शपथ ग्रहण गरेका जयशंकरलाई राजदूत आचार्यले मन्त्री नियुक्त भएको झन्डै दुई महिनापछि मात्र भेट गर्ने अवसर पाएका हुन्।
प्रधानमन्त्री माधवकुमार नेपालको भ्रमण दलमा राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागी हुन विसं २०६६ तिर डेनमार्कको कोपनहेगन सहरमा पुग्यौँ।
दक्षिण कोरियाको राजधानी सियोलस्थित जापानी राजदूतावास अघिल्तिर एक जना वृद्ध कोरियालीले आत्महत्या गरेका छन्।
विभिन्न देशका राजदूतले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेका छन्।
अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पको प्रशासनको आलोचना गरेको इमेल चुहिएपछि विवादमा तानिएका अमेरिकाका लागि ब्रिटेनका राजदूत सर किम डारकले आफ्नो पदबाट राजीनामा दिएका छन्।
‘अहिले शक्तिशाली मुलुक कानुनमा आधारित व्यवस्थाको सट्टा सम्झौतामा आधारित व्यवस्थातर्फ अघि बढिरहेका छन्।
संसदीय सुनुवाइ समितिले प्रस्तावित चारैजनाको नाम सर्वसम्मतले अनुमोदन गरेको छ।
कतारका लागि प्रस्तावित राजदूत नारदनाथ भारद्वाजले नेपालको खानेपानी निर्यात गर्न पहल गर्ने बताएका छन्। संसदीय सुनुवाइ समितिमा आफ्ना योजना सुनाउँदै भारद्वाजले नेपालको हिमालको खानेपानी कतार निर्यात गर्न सकिने र यसका लागि आफूले पहल गर्ने बताए। ‘हिमालको पानी कतार पुर्याउँछु’, उनले भने।