१० मंसिर २०८१ सोमबार
image/svg+xml

राष्ट्रपति र प्रधानमन्त्रीसंग राजदूत पुरीको बिदाई भेट

भारतीय राजदूत मन्जीव सिंह पुरीले राष्ट्रपति विद्यादेवि भण्डारी तथा प्रधानमन्त्री केपि शर्मा ओलीसंग बिदाई भेट गरेका छन्।

‘भारतीय पक्षबाट छिट्टै जवाफ आउनेछ’

रेल कनेक्टिभिटी पनि उत्तिकै महत्वपूर्ण छ। संयोगवश हामीले यसमा चार–पाँच ठाउँमा काम पनि गरिरहेका छौं। हामी जनकपुर–जयनगर रेलमार्गलाई बर्दिबाससम्म विस्तार गर्दै छौं। हामी नेपालगन्ज, सुनौली, काँकडभिट्टा, जोगबनी र विराटनगरमा पनि रेलमार्ग विस्तारका लागि काम गरिरहेका छौं। अब छिट्टै त्यसको सञ्चालन पनि हुनेछ।

चेम्बरका अध्यक्ष र श्रीलंकाका राजदूतबीच भेटघाट

नेपालका लागि श्रीलंकाका राजदूत हिमानी अरुणातिलका र चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ। चेम्बर अफ कमर्सको जमलस्थित कार्यालयमा सोमबार भेटघाट भएको हो।

भ्रमण वर्ष सफल पार्न ३१ देशका राजदूतलाई आग्रह

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० सफल बनाउन नेपालमारहेका ३१ देशकाराजदूतर पाँच वैदेशिक साझेदार संस्थाका प्रमुखसँग आग्रह गरेका छन्। बुधबार मन्त्री भट्टराईलेराजदूतर वैदशिक साझेदार संस्था प्रमुखलाई मन्त्रालयमै बोलाएर हरेक नेपालीको अभियानमा सबैको साथको खाँचोरहेको बताए।

दिल्लीको अडानपछि भारतीय राजदूतलाई देउवाको फोनः कालापानी हाम्रो हो, नक्सा सच्याउ

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कालापानी र लिपुलेक नेपालकै भूमि भएको स्पष्ट पारेका छन्। भारतले जारी गरेको नयाँ नक्सा सच्याउनुपर्ने उनको भनाई छ।

नेपाली भाषा सिक्दै ब्रिटेनकी नव नियुक्त राजदूत

उनले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष  आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुअघिनै नेपाली भाषा सिक्न थालेकी छन्।

सूर्याेदयको कृषिमा राजदूतको चासो

नेपालका लागि युनाइटेड अरब इमिरेट्स (युएई) र साउदी अरेबियाका राजदूत नेपालको कृषि उत्पादन र बजार प्रवद्र्धनमा सघाउन इच्छुक देखिएका छन्।

चिया, अलैंची र अदुवामा राजदूतको चासो

नेपालका लागि युनाइटेड अरब इमिरेट्स (युएई) र साउदी अरेबियाका राजदूत नेपालको कृषि उत्पादन र बजार प्रवद्र्धनमा सघाउन इच्छुक देखिएका छन्।

नेल्सन मण्डेलाकी छोरी दक्षिण कोरियाको राजदूत

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाकी छोरी जेनानी मण्डेला–डामिनी दक्षिण कोरियाको राजदूतमा नियुक्त भएकि छिन्।

दाहाल अष्ट्रेलियाका लागि आवासीय राजदूत नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले महेशराज दाहाललाई अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी छिन्।

पूर्व प्रधानमन्त्री खनाललाई भेटेर अमेरिकी राजदूतले 'इन्डो–प्यासिफिक रणनीति' बारे के भने ?

नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले आफ्नो मुलुकले अघि सारेको 'इन्डो–प्यासिफिक स्ट्राटिजी’ कुनै पनि खालको सैन्य गतिविधि वा राजनीतिक गतिविधिलाई अघि बढाउने उद्देश्यका साथ नल्याइएको स्पष्ट पारेका छन्।

इन्डो–प्यासिफिकको उद्देश्य

हामीले नेपाललाई अमेरिका समर्थक बन्न वा कुनै अर्को देशको विरोधी बन्न कहिल्यै आग्रह गरेका छैनौं। हामी नेपाललाई नेपाल समर्थक हुन आग्रह गर्छौं।

फुटी राजदूत नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले दावाफुटी शेर्पालाई बिहीबार स्पेनका लागि आवासीय राजदूत नियुक्त गरेकी छिन्। राष्ट्रपति भण्डारीले संविधानको धारा २८२ अनुसार उनलाई राजदूत नियुक्त गरेकी हुन्।

अमेरिकी राजदूतले भेटे देउवा र नेपाल

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग र अर्का पूर्वप्रधानमन्त्री एवं नेकपाका नेता माधवकुमार नेपालसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत ¥यान्डी डब्ल्यु बेरीले शिष्टाचार भेटवार्ता गरेका छन्।

‘सी विचार अन्तर्राष्ट्रियकरण भइसक्यो’

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चिनियाँ कम्युनिस्ट पार्टीले अबलम्बन गरिरहेको सी विचारधारा अन्तर्राष्ट्रियकरण भइसकेको बताएकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्