८ वैशाख २०८१ शनिबार

भक्तपुरमा मनाइयाे खःमेय् अर्थात् राँगो जात्रा

नवरात्रिको नवौं दिन राति मनाइने भक्तपुरको प्रसिद्ध खःमेय् अर्थात् राँगो जात्रा मध्यराति सम्पन्न भएको छ।

नवरात्रको नवौं दिन सिद्धिदात्री देवीको पूजा आराधना: टिकाको साइत मंगलबार बिहान ११ः०२ बजे उत्तम

दुर्गा पक्ष अर्थात् नवरात्रको नवौं दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौं सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिंदै छ।

नवरात्रमा शक्तिको महिमा

‘धर्मसँग यस्तो रहस्यमय चाबी छ, जसले हृदयको ढोका खोलिदिन्छ, जहाँबाट अमृतको वर्षा हुन्छ। त्यही चाबीको नाम हो– ध्यान। यही ध्यानबाट घट्ने चामत्कारिक घटनाबाट साधक परम सन्तुष्ट हुन जान्छ।’

बडादसैँको दोस्रो दिन आज ब्रम्हचारिणी देवीको पूजा गरिँदै

बडादसैँको दोस्रो दिन आज माता दुर्गाको दोस्रो रुप ब्रम्हचारिणीको पूजा आरधना गरिँदै छ।

नवरात्रसँगै पाथीभरामा भक्तजनको घुइँचो

नवरातको सुरुवात भएसँगै ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा भक्तजनको आगमन सुरु भएको छ। हरेक वर्ष नवरात्र भर यहाँ भक्तजनको घुइँचो लाग्ने गर्दछ।

मिथिलामा ‘दशहरा’को रमझम सुरु

असोज शुक्लपक्षको प्रारम्भसँगै महोत्तरीसहितका मिथिला क्षेत्रमा दशहारा (शारदीय नवरात्र, बडादसैँ) पर्व सुरु भएसँगै चहलपहल बढेको छ।

बिहान ११:२९ मा घटस्थापना भित्र्याउने उत्तम साइत

सनातन हिन्दु धार्मिक परम्पराअनुसार आइतबारदेखि शारदीय नवरात्र सुरु हुँदै छ । शारदीय नवरात्रलाई नौरथा, नवरात्र वा बडादसैं पनि भनिन्छ ।

चैत्र नवरात्र सुरु, बागलुङ कालिकामा विशेष पूजा

आजदेखि नवरात्र सुरु भएको छ। चैते दशैंसमेत भनिने यस पर्वमा दुर्गा भवानीको विशेष उपासना गरिन्छ।

आज सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै, नवरात्रका नौ दिनको महत्व

महाअष्टमीमा जस्तै आज पनि शक्तिपीठ एवंं घर घरमा बलिसहित पूजा आराधना गरी नेपालीले आजको दिनलाई विशेष पर्वका रुपमा मनाउँछन्।

रौतहटका दुई नगर प्रमुखले लिए 'नवरात्रा व्रत'

रौतहटको गढीमाई र गरुडा नगरपालिकाका नगर प्रमुखहरु सार्वजनिक पूजामा नवरात्रा बसेका हुन्। गढीमाई नगरपालिकाका नगर प्रमुख श्यामप्रसाद यादव र गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद कलवार सार्वजनिक दुर्गापूजामा नवरात्रा बसेका हुन्।

शक्ति साधनाको पर्व नवरात्र

प्राचीनकालदेखि नै सनातन धर्ममा गाणपत्य, शैव, वैष्णव, शाक्त र सौर गरी पाँच सम्प्रदाय प्रचलनमा छन्। तिनै सम्प्रदायमध्ये शाक्त सम्प्रदायअन्तर्गत आदि शक्तिको पूजाआराधना र साधना गर्ने महान् पर्व हो शारदीय नवरात्र।

नवरात्रीको चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

नवरात्रीको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ।

दशैँघरमा राखियाे जमरा (फोटोफिचर)

हनुमान ढोकास्थित दशैँघरमा पनि विधिवत मन्त्रोच्चारणसहित घटस्थापनाको शुभ साईत १०ः२३ बजे जमरा राखिएको हो।

नवरात्रीमा देवी मन्दिरमा दर्शनार्थीको भीड (फोटोफिचर)

नेपालीहरुको महान चाड विजया दशमी अर्थात बडा दसैँको आज पहिलो दिन हो। आश्विन शुक्ल प्रतिपदाबाट शुरु हुने बडा दसैँ १५ दिनसम्म (कोजाग्रत पूर्णिमा) मनाइन्छ।

नवरात्रि : भित्री ऊर्जा उजागर गर्ने पर्व

यस वर्ष विजयादशमी असोज महिनाको अन्तिममा सकिने गरी सुरु भएको छ। असोज २१ गते घटस्थापना अर्थात विधिपूर्वक राखिएको जमरा २९ गते दही, अक्षता र अविरको रातो टीकासँगै लगाइन्छ। यस वर्ष षष्ठी तिथि घटेकाले घटस्थापनाको नवौँ दिनमा नै हामी विजयादशमी मनाउँछौँ। ऋतु र मौसमका हिसाबले अत्यन्त उचित समयमा यस वर्षको दसैं परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्