२ असार २०८३ मंगलबार
image/svg+xml

नयाँ सवारी दर्ता रोकिँदा यातायात व्यवसायी समस्यामा : सांसद कार्की

उनले नयाँ सवारी दर्ता रोकिएपछि पुराना तथा जीर्ण सवारीसाधन नै सञ्चालन गर्न बाध्य हुनुपर्ने भन्दै त्यसले दुर्घटनाको जोखिम बढाउने चेतावनी समेत दिए।

स्पेनको २७ प्रहार विफल पार्ने ४० वर्षे ‘भोजिन्हा’

युरोपेली च्याम्पियन स्पेनको लगातारको आक्रमणलाई विफल पार्दै ४० वर्षीय भेट्रान गोलकिपर जोसिमार भोजिन्हा डियासले उत्कृष्ट बचाउ गरेपछि केप भर्डको विश्वकप सपना जीवन्त बनेको हो।

‘शुक्रबारअघि नै सार्वजनिक हुन सक्छ अमेरिका-इरान प्रारम्भिक सम्झौता’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबारअघि नै इरानसँगको युद्ध अन्त्य गर्नेसम्बन्धी प्रारम्भिक सम्झौता सार्वजनिक गर्न सक्ने अमेरिकी उपराष्ट्रपति जेडी भ्यान्सले बताएका छन्।

बाँके राष्ट्रिय निकुञ्जमा भौतिक पूर्वाधारमा लगानी गर्न आग्रह

बाँकेका पर्यटन व्यवसायीले बाँके राष्ट्रिय निकुञ्जमा भौतिक पूर्वाधार विकासमा लगानी गर्न आग्रह गरेका छन्।

परराष्ट्र मन्त्रालयको कार्यभार अर्थमन्त्री वाग्लेलाई

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको व्यहोरा अनुसार प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख डीपी अर्यालले सदनलाई जानकारी गराएका हुन्।

नक्कली भुटानी शरणार्थी प्रकरण : मुद्दा ‘हेर्दाहेर्दै’ मा, बुधबार सुनुवाइ हुने

जिल्ला अदालत काठमाडौंमा जारी सुनुवाइ निष्कर्षमा पुग्न नसकेपछि हेर्दाहेर्दैमा राखेर सुनुवाइ बुधबार सम्मका लागि स्थगित गरिएको हो।

‘गंगा रानी’ बाट ठुलो पर्दामा डेब्यु गर्दै रोशन केसी

कलाकार रोशन केसी चलचित्र ‘गंगा रानी’ बाट ठुलो पर्दामा डेब्यु गर्ने भएका छन्।

हर्मुजमा सेना पठाउने विषयमा जापान अझै अन्योलमा

स्ट्रेट अफ हर्मुज मार्फत ढुवानी पुनः सुरु गर्न मद्दत गर्न सेना पठाउने विषयमा जापानले अझै निर्णय गरी नसकेको जनाइएको छ।

सरकारी भवनभित्र रहेका गैरसरकारी संस्था ७ दिनभित्र हटाउन प्रशासनको निर्देशन

प्रशासनले यस्ता संघ–संस्थालाई सात दिनभित्र सरकारी भवनबाट हटेर अन्य निजी वा भाडाको भवनमा स्थानान्तरण गर्न र सोको जानकारी जिल्ला प्रशासन कार्यालयलाई दिन निर्देशन दिएको छ।

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ।

जापानमा ३१ वर्षयताकै उच्च ब्याजदर

अमेरिकामा मुद्रास्फीति तीन वर्षयताकै उच्च स्तरमा पुगेपछि अमेरिकी फेडरल रिजर्भले पनि आगामी दिनमा ब्याजदर वृद्धि गर्न सक्ने अनुमान बढेको छ। यद्यपि नयाँ नेतृत्वमा रहेको फेडले यस साताको बैठकमा तत्काल निर्णय गर्ने अपेक्षा गरिएको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्