११ मंसिर २०८१ मंगलबार
image/svg+xml

अब इन्जिनियरलाई पनि लाइसेन्स

नेपाल इन्जिनियरिङ काउन्सिलले इन्जिनियरिङको क्षेत्रमा पनि लाइसेन्सको व्यवस्था गर्ने तयारी थालेको छ। मेडिकल शिक्षामा जस्तै निश्चित परीक्षा पास गरिसकेपछि मात्रै काम गर्न पाउने व्यवस्थाका लागि लाइसेन्सको व्यवस्था गर्न लागिएको जनाइको छ।

लाइसेन्स बिक्रीबारे छानबिन गरिने

प्रतिनिधिसभाको अर्थ समितिले माथिल्लो मर्स्याङ्दी २ जलविद्युत् परियोजनाको लाइसेन्स लिएको भारतको जीएमआर कम्पनीले चिनियाँ कम्पनीलाई लाइसेन्स बिक्री गरेको विषयमा छानबिन गर्ने भएको छ।

मापसे गरेर विमान उडाउने पाइलटको लाइसेन्स रद्द

विमान चलाउने बेलामा मादक पदार्थ सेवन गरेको भेटिएपछि भारतका एक जना अनुभवी विमान चालकको अनुमतीपत्र रद्ध गरिएको छ। विमान चलाउनु अगाडी श्वास परीक्षण गर्दा मादक पदार्थ सेवन गरेको पुष्टि भएपछि उनको अनुमतीपत्र केही समयका लागि सोमबार रद्ध गरिएको अधिकारीहरुले जनाएका छन्।

भरिया बन्न पनि लाइसेन्स

सरकारले पर्यटन क्षेत्रमा काम गर्ने सामान्य मजदुर (भरिया)ले पनि लाइसेन्स लिनुपर्ने व्यवस्था गरेको छ।

५ लाख स्मार्ट लाइसेन्स ४५ दिनमा

यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्सको पर्खाइमा रहेका ५ लाखलाई ४५ दिनमा लाइसेन्स दिने गरी काम थालेको छ।

ट्रायल पास सबैलाई २ महिनाभित्र स्मार्ट लाईसेन्स

एक वर्षदेखि सवारीचालक अनुमतिपत्र पाउन नसकेकालाई स्मार्ट लाइसेन्स दिन यातायात व्यवस्था विभागले नयाँ कम्पनीलाई स्मार्ट लाइसेन्स छाप्ने जिम्मेवारी दिएको छ।

स्मार्ट लाइसेन्समा लिन १ वर्ष

कोटेश्वरका दिलिप न्यौपानेले झन्डै वर्ष दिनअघि नवीकरण गरेको लाइसेन्स लिन तीन पटक यातायात कार्यालय धाए । उनी जति पटक पुगे पनि अर्को पटक आउनु भन्ने जवाफ पाए । बालाजुकी उज्ज्वला घिमिरेले पनि झन्डै वर्ष दिन अघि स्कुटीको ट्रायल पास गरिन् । तर उनले लाइसेन्स भने अझै पाउन सकेकी छैनन्।

अब वर्दिवासबाटै लाइसेन्स

यातायाता व्यवस्था सेवा कार्यालयले वर्दिबासबाटै सवारी चालक अनुमति पत्र (लाईसेन्स) वितरण गर्ने कार्य शुरु गर्ने भएको छ।

पाल्पाका २ सय ड्राइभरले बुझाए सिडिओलाई लाइसेन्स

पाल्पाका २ सय जना सवारी चालकले सवारी चालक अनुमतिपत्र प्रमुख जिल्ला अधिकारीलाई बुझाएका छन्। उनीहरूले मुलुकी अपराध संहिता तथा यातायात व्यवस्था ऐनमा भएको सजाय पुनरावलोकनको माग राख्दै आजैदेखी जिल्लामा गाडी सञ्चालन नगर्ने बताएका हुन्।

लाइसेन्सबिनै गाडी चलाउन बाध्य

गोरखा, भीमसेन गाउँपालिका–७ की अम्बिका रानामगर आनन्दले नसुतेको ६ महिना भइसक्यो । चिन्ता र तनावका दिन अझै कहिलेसम्म बाँकी रहने हुन्, कुनै टुंगो छैन ।

विदेशी जेल पर्ने अधिकांश लाइसेन्सबिनाका सवारी चालक

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बिनै गाडी चलाएका कारण गोरखा, भीमसेन गाउँपालिका–७ का कुमार रानामगर पाँच महिनादेखि साउदी अरेबियाको सेन्ट्रल जेलमा छन् ।

उडानमा खेलाँची गरेका विदेशी पाइलटको लाइसेन्स खारेज

उडान सुरक्षामा गम्भीर खेलाँची गरेको पुष्टि भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले एक विदेशी पाइलटको उडान अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ ।

'मिटर व्याज'का नाईके सिंहसँग ६ नाल हतियार, प्रशासनद्वारा लाइसेन्स रद्ध

प्रहरीले मिटर व्याजका नाइके महेशबहादुर सिंहको हतियार खोसेको छ। महानगरीय अपराध महाशाखाले मिटर ब्याजका नाईके महेशबहादुर सिंहका साथमा रहेका ६ थान इजाजत प्राप्त हतियार खोसेको हो।

असार मसान्तसम्म सवारी लाइसेन्सको आवेदन बन्द

यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयमा सवारी लाइसेन्स आवेदन लिने कार्य रोकेको छ। यातायात कार्यालय एकान्तकुना, सुकेधारा, जगाति, ठूलोभर्याङ, कोशी, नारायणी, लुम्बिनी, गण्डकी, मेची, सगरमाथा, जनकपुर, धौलागिरी, राप्ती, कर्णाली, भेरी, सेती र महाकालीका कार्यालयमा आवेदन लिन रोक लगाएको हो।

साउदी अरबका महिलाले पहिलोपटक पाए ड्राइभिङ लाइसेन्स

साउदी अरबका महिलाले पहिलो पटक ड्राइभिङ लाइसेन्स पाएका छन् । साउदी अरबले सोमबार १० जना महिलालाई लाइसेन्स वितरण गरेकाे हो । साउदीका राजकुमार मोहम्मद बिन सलमानले केही दिन अघि महिलालाई सवारी चलाउन लगाइएको प्रतिबन्ध हटाउने ऐतिहासिक निर्णय गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्