टि-२० विश्वकपमा क्यानडाको कप्तानी दिलप्रीत बजवाले गर्ने
आईसीसी टी-२० पुरुष विश्वकपमा क्यानडाको कप्तानी दिलप्रीत बजवाले गर्ने भएका छन्।
आईसीसी टी-२० पुरुष विश्वकपमा क्यानडाको कप्तानी दिलप्रीत बजवाले गर्ने भएका छन्।
कनकाई नगरपालिका–३ नयाँ बस्तीस्थित पूर्व–पश्चिम लोकमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा एक बालकको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन्।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) फुटसल च्याम्पियनसिप अन्तर्गत आज महिलातर्फको खेलमा नेपाल र माल्दिभ्स प्रतिस्पर्धा गर्दै छन्।
बल्छी धुर्वे (मरिचमान श्रेष्ठ) को निर्देशन रहेको चलचित्र ‘गोबर गणेश’ आजबाट प्रदर्शनमा आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ रहेको छ।
नेकपा एमाले महासचिव शंकर पोखरेलले सरकार निर्वाचनको वातावरण बनाउन असफल भएको आरोप लगाएका छन्।
नेकपा एमाले महासचिव शंकर पोखरेलले रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउने बताएका छन्।
चालु आर्थिक वर्ष २०८२ ८३ को अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ।
‘परिवर्तन’ फिल्मको ट्रेलरलाई छोटो समयमा नै ११ लाखभन्दा बढी भ्युज मिलेको छ।
प्रधानमन्त्री सुशीला कार्कीले माघी, मकर सङ्क्रान्ति पर्वले सबैलाई एकताबद्ध भई शान्ति, स्थायित्व र समृद्धितर्फ अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेकी छन्।
एघारौँ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।
नेपाली कम्युनिस्टहरूको ध्रुवीकरण र एकताको सन्देश मुलुकमा तीव्र गतिमा छाउन थालेको छ।
सुनसरी भोक्राह नरसिंह गाउँपालिकाको सोनियापट्टीमा आज बिहान ट्रक पल्टिँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।
काठमाडौं महानगरपालिका–८ को सहयोग तथा श्री पिङ्ला तेक्वान्दो डोजाङको आयोजनामा वडाध्यक्ष तेक्वान्दो प्रतियोगिता शनिबार हुने भएको छ।
रोयटर्सको रिपोर्टअनुसार इरानका विदेश मन्त्री अब्बास अराघचीले बुधबार इरानतर्फबाट कसैलाई पनि मृत्युदण्ड दिने कुनै योजना नरहेको बताएका छन्।