विनियोजन विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
प्रतिनिधि सभाको बुधबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ।
प्रतिनिधि सभाको बुधबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ।
राप्रपाकी सांसद खुस्बु ओलीले परराष्ट्रमन्त्रीको भारत भ्रमण र सीमा विवादसम्बन्धी विषयमा सरकारको धारणा स्पष्ट नभएको भन्दै आपत्ति जनाएकी छन् ।
सांसदहरुले शुद्ध खानेपानीदेखि राजमार्गमा सार्वजनिक शौचालयको व्यवस्थापन गर्नुपर्नेलगायतका जनसरोकारका विषय उठान गरेका छन्।
न्यायाधीश सपना प्रधान मल्ल, सुनीलकुमार पोखरेल र शान्तिसिंह थापाको पूर्ण इजलासले सरकारी अभिलेख तथा दस्तावेजमा पूर्व बालसैनिकको आत्मसम्मानमा चोट पुग्ने शब्द प्रयोग रोक्न आदेश दिएको हो।
सांसदहरुले सदनमा मिटरब्याजीको समस्या सहित दैनिक उपभोक्त वस्तु ग्यास सिलिन्डर पाउनुपर्ने लगाएतका विषयमा ध्यानाकर्षण गराएका छन्।
नेपाली कम्युनिस्ट पार्टीका सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सांसदहरूको मर्यादामा प्रश्न उठेको बताएका छन् ।
'भगवान श्री १००२७ (क) ज्यू, अब तपाईं दिनदिनै बिहान-बेलुकी “म त सोझो छु, ढिँडो खान्छु, कुँडो-खुँडो खान्छु, मलाई त बेड यही चाहिन्छ” भनेर युट्युबरहरू जम्मा गरेर किचलो नगर्नुहोस्।'
प्रहरीले बर्दिबास नगरपालिका–९ का वडाध्यक्ष घुरन महतोलाई बैंकिङ कसुरसम्बन्धी मुद्धामा पक्राउ गरेको छ।
चितवनका दुई सरकारी अस्पताल–भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बिरामीका भार बढेको छ।
गीतको मुख्य भूमिकामा रहेका कलाकार बेहुला र बेहुलीको भेषमा कार्यक्रमस्थलमा पुगेका थिए।
परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणमा जाँदै छन्।
विश्वकपको खेलमा तीन वा सोभन्दा बढी रातो कार्ड देखिएको यो सातौं पटक हो भने उद्घाटन खेलमा भने पहिलो पटक हो।
संसद्मा जारी आर्थिक वर्ष २०८३/२०८४ को बजेट बहसमा भाग लिँदै नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले मदरसा शिक्षाको गुणस्तर र शिक्षक तालिमका लागि ठोस योजना आउन नसकेको भन्दै ध्यानाकर्षण गराएकी छन्।
प्रहरीले बर्दिबास नगरपालिका -९ का वडाध्यक्ष घुरन महतोलाई बैंकिङ कसुरसम्बन्धी मुद्धामा पक्राउ गरेको छ।
तमिल सिनेमाको बहुप्रतीक्षित मानिएको फिल्म ‘जेलर २’ को तयारी तीव्र गतिमा भइरहेको छ।