२५ असार २०८१ मंगलबार
image/svg+xml

ठूला दललाई चुनौती दिँदै साना दल

बाँकेको इतिहासमा हालसम्म लगातार दुईवटा निर्वाचन कुनै दलले पनि जितेका छैनन्। हरेक निर्वाचनपछि फरक दलका उम्मेदवारलाई बाँकेवासीले निर्वाचित गर्दै आएका छन्।

ठूला दलमा महिलाः सहभागिता छ, नेतृत्व छैन

तत्कालीन राजा महेन्द्रले २०१७ साल पुस १ गते जननिर्वाचित सरकारलाई बर्खास्त मात्र गरेनन्, प्रधानमन्त्री बिपी कोइरालालाई जेल हाले। १६ वर्षमा हिँड्दै गरेकी शैलजा आचार्य राजाको कदमविरुद्ध काठमाडौंको सडकमा कालो झन्डा बोकेर उत्रिइन्। प्रजातन्त्रको पक्षमा सडकमा उत्रिएकी उनलाई राजाको सरकारले पक्राउ गर्‍यो र तीन वर्षसम्म थुन्यो।

अध्यादेश गलत अभ्यासको निरन्तरता

सरकारले अध्यादेश सिफारिस गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा पनि पूर्ववर्ती केपी शर्मा ओली सरकारका गलत कामलाई निरन्तरता दिने बाटोमा लागेको टिप्पणी भएको छ। संसद् अधिवेशन अन्त्य भएको २४ घन्टा नहुँदै ल्याइएको यो अध्यादेश सर्वोच्च अदालतको संवैधानिक इजलासले दुई महिनाअघि दिएको आदेशविपरीत छ।

घरझगडामै अल्झिए ठूला दल, कोरोना संक्रमण नियन्त्रणबाहिर

सत्ताको बागडोर सम्हालेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस यति बेला घरझगडामै व्यस्त छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्