छ उपसचिवको काज सरुवा बदर गर्न निर्देशन
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत हुने गरी नेपाल प्रशासन सेवाका छ उपसचिवको काज सरुवा गर्ने गृह मन्त्रालयको निर्णय अविलम्ब बदर गर्न निर्देशन दिएको छ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत हुने गरी नेपाल प्रशासन सेवाका छ उपसचिवको काज सरुवा गर्ने गृह मन्त्रालयको निर्णय अविलम्ब बदर गर्न निर्देशन दिएको छ।
मिनिट्रकको ठक्करले काठमाडौंको बानियाँटारमा मिनिट्रकले ठक्कर दिँदा राष्ट्रिय सहकारी विकास बोर्डका निर्देशक तथा उपसचिव ऋषिराम पण्डितको शनिबार बिहान मृत्यु भएको छ । मर्निङवाकमा निस्किएका पण्डितलाई गंगबुबाट आउँदै गरेको बा २ ख ५७३० नम्बरको मिनिट्रकको ठक्करले पण्डितको घटनास्थलमा नै मृत्यु भएको हो ।
स्थानीय तह पहिलो चरण निर्वाचनको लागि खटाएर जिम्मेवारी पुरा नगर्ने सात कर्मचारीहरु कारवाहीमा परेका छन् । निर्वाचन आयोगले बुधबार प्रेस विज्ञप्तिमार्फत जिम्मेवारी पुरा नगर्ने कर्मचारीलाई १५ दिने अल्टिमेटम दिएको छ ।
सरकारले ३५ जना उपसचिवको काजमा सरुवा गरेको छ। गृहमन्त्रालयको फागुन ९ गतेको निर्णयअनुसार उपसचिवहरु काजमा सरुवा भएका हुन्।
काठमाडौँ-अनुगमनपूर्व नै व्यापारीलाई जानकारी दिएको भन्दै आपूर्ति मन्त्रालयले उपसचिव अर्जुन पन्तलाई २४ घन्टाभित्र लिखित स्पष्टीकरण दिन भनेको छ।
काठमाडौँ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ऋण असुली न्यायाधीकरणका तत्कालीन उपसचिव इन्द्रप्रसाद ढुङ्गानाले गैरकानुनी रुपमा रु एक करोड ९६ लाख ८२ हजार २५४ भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।
भूकम्पपीडितलाई क्यानडा, अमेरिका, जापान पठाइदने प्रलोभोन देखाएर ठगी गरेका तीन वटा घटना एक महिनाभित्रै देखिएका छन्। ठगहरुले अमेरिका, क्यानडा तथा जापान पठाइदिने भनेर मोटो रकम असुलेर ठगी गरेको अनुसन्धानबाट खुलेको छ।