भेनेजुएलामा फेरि ५.६ म्याग्निच्युडको भूकम्प : १४३० जनाको मृत्यु, ३३०० घाइते, ६८ हजार अझै बेपत्ता
आइतबार दक्षिण अमेरिकी देश भेनेजुएलामा ५.६ म्याग्निच्युडको अर्को भूकम्प गएको छ।
आइतबार दक्षिण अमेरिकी देश भेनेजुएलामा ५.६ म्याग्निच्युडको अर्को भूकम्प गएको छ।
‘अविरल जनसाहित्य यात्रा’ को ११० औँ विशेष शृङ्खलामा कवि होमशंकर बास्तोलाले एक दर्जन कविता प्रस्तुत गरेका छन्।
रोजगारीका लागि १२ वर्षसम्म साउदी–कोरिया बसेर फर्किएका उनले गाउँमा रु ६० लाख लगानी गरी कृषि कर्ममा जोडिएका हुन्।
नेपाल सरकारका परराष्ट्रमन्त्री शिशिर खनालले नवनिर्वाचित सम्पूर्ण कार्यसमितिलाई शुभकामना दिँदै नेपालको आर्थिक विकासमा युवा उद्यमीहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे।
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भूटान सरकारले निर्माण गर्न लागेको भूटानी गुम्बाको औपचारिक रूपमा शिलान्यास गरिएको छ।
बलिउड चलचित्र निर्देशक रोहित शेट्टीलाई लरेन्स ग्याङको नाममा २० करोड भारु फिरौती माग्दै धम्की दिइएको छ।
विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ खेल्ने सबै टोलीको टुङ्गो लागेको छ।
आइसीसी महिला टी-२० विश्वकपको लिग चरणमा इङ्ल्यान्डले डिफेन्डिङ च्याम्पियन न्युजिल्यान्डलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
गत शुक्रबारको तुलनामा सुन तोलामा रु चार हजार ७०० र चाँदी रु १४५ ले बढेको हो।
वैदेशिक रोजगार ठगी सम्बन्धी करिब २५ वर्षदेखि विभागमा थन्किएर रहेका हजारौँ मुद्दा तथा अनुसन्धान फाइल खोजी, व्यवस्थापन र डिजिटलाइज गर्ने कार्य तीव्र रूपमा अघि बढाइएको छ।
विदेशी रोजगारीबाट फर्किएका युवाहरूले गाईभैँसी पालनलाई मुख्य पेशा बनाउँदै व्यावसायिक रूपमा दूध उत्पादन गर्न थालेपछि जिल्लाको दुग्ध उत्पादनमा वृद्धि भएको हो।
नमस्ते आधुनिक लघुकथा मञ्चले आठौंँ वार्षिकोत्सव मनाएकाे छ।
पहिले नै समूह जेमा शीर्ष स्थान सुनिश्चित गरिसकेको अर्जेन्टिनाले कप्तान मेसीलाई सुरुवाती टोलीमा नराखी बेन्चमा राखेको थियो।
आगामी भदौ २६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘अक्षरा’ को पहिलो लुक्स सार्वजनिक भएको छ।
प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। आजको बैठकका लागि २६ बुँदे कार्यसूची सार्वजनिक गरिएको छ।