६ आश्विन २०८१ आइतबार
image/svg+xml

दसैंमा कोरोना संक्रमण गाउँ–गाउँमा फैलिन सक्छ

कोरोना संक्रमणको दर वृद्धि हुँदै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वृद्ध र जोखिम समूहलाई जोगिन र जोगाउन अनुरोध गरेको छ। तर आफ्नो नियन्त्रण रणनीति भने अघि सारेको छैन।

गाउँ–गाउँमा करोडौंका सहकारी

सिन्धुलीको सुनकोसी गाँउपालिका ७ मझुवा विकट वडाको रुपमा गणना हुँन्छ त्यही वडामा एउटा महिला सहकारी छ।

गाउँ–गाउँमा उत्साह उस्तै

स्थानीय तह निर्वाचनबाट ‘अधिकारसम्पन्न’ जनप्रतिनिधि छनोट गर्न पाइने भएपछि कोसी–मेचीका गाउँपालिकामा चुनावी वातावरण तातेको छ।

चुनावपछि गाउँ–गाउँमा सरकार पुग्छ : राज्यमन्त्री जवेगु

पशुपक्षी विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले आसन्न स्थानीय तहको निर्वाचनपछि गाउँ–गाउँमा सरकार पुग्ने बताएका छन् ।

गाउँ–गाउँमा मतदाता शिक्षा

स्थानीय तहको निर्वाचनप्रति मतदातालाई सचेत र जागरुक बनाउन खोटाङको गाउँ–गाउँमा मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको छ । आगामी वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनका लागि वैशाख १ गतेदेखि जिल्लाभरका गाउँपालिका र नगरपालिकाका हरेक वडा–वडामा मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको हो ।

निर्वाचनका लागि गाउँ–गाउँमा नेता, कार्यकर्ता

स्थानीय निकायको निर्वाचनको तिथि मिति नजिकिँदै गर्दा यहाँका मुख्य राजनैतिक दलका नेतादेखि कार्यकर्ता सम्मले मतदातालाई आफ्नो पकडमा राख्न, छलफल, अन्र्तक्रियाका कार्यक्रमलाई अगाडि बढाएका छन् ।

सांसदको प्रश्न: ‘गाउँ–गाउँमा सहकारी, घर–घरमा भकारी’ कहाँ हरायो ?

प्रस्तावित नयाँ सहकारी विधेयकका विभिन्न १३ प्रावधानमाथि ६७ सांसदले संशोधन प्रस्ताव राखेका छन्। विशेष गरी ग्रामीण अर्थतन्त्र र विपन्न नागरिकको आयस्तर उकास्ने आधारका रुपमा रहेको सहकारीको दायरालाई परिवर्तित सन्दर्भमा समसामयिक बनाउन आफूहरुले संशोधन प्रस्ताव राखेको उनीहरुको भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्