२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सरकारले भोलिसम्म पूर्णता पाउँछ : अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले भोलिसम्म सरकारले पूर्णता पाउने बताएका छन्। सुर्खेतको विमानस्थलमा शुक्रबार पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, ‘संघीय समाजवादी फोरमसहितको सरकार गठनका लागि छलफल चलिरहेकाले भोलिसम्म सरकारले पूर्णता पाउने छ।’

स्थानीय समस्या समाधानमा केन्द्र सरकारको सहयोग माग

स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुले स्थानीय तहका समस्याको समाधानका लागि केन्द्र सरकारले पहल गर्नुपर्ने माग राखेका छन्। रफत सञ्चार क्बल शुक्रवार गरेको साक्षत्कारमा उनीहरुले स्थानीय तहका जनप्रतिनिधिले कर्मचारी र कानूनको अभावमा अझै पनि सोचे जत्तिको काम गर्न नसकिएको गुनासो गरे।

सरकारसँगै छैन पुराना गाडीको विवरण

थोत्रा गाडीका कारण वातावरण प्रदूषण एवं सडक दुर्घटना बढेकाले हटाउन लागिएको हो । २० वर्ष नाघेका कालो नम्बर प्लेटयुक्त (भाडा)का बस, मिनिबस, माइक्रोबस, ट्रक र ट्याक्सी चैत १ गतेदेखि स्वतः अवैधानिक हुनेछन्।

नेउवा महासंघ–प्रदेश ४ सरकार समझदारी

उद्योगी–व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ र प्रदेश नम्बर ४ सरकारबीच प्रदेशको आर्थिक समृद्धिका लागि सहकार्य गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ।

आर्थिक वृद्धिका लागि सरकार अग्रसर : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको प्रथम चौमासिकमै दुई अंकको आर्थिक वृद्धि पु¥याउने योजनामा सरकार लागेको बताएका छन्।

‘सरकारी स्वामित्वका उद्योगको पुनःसंरचना आवश्यक’

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सरकारी स्वामित्वमा रहेका उद्योगको पुनःसंरचना जरुरी रहेको बताएका छन्।

मधेसी दल किन सरकारमा ?

राजनीतिमा चुनाव जित्नु र सत्ता प्राप्त गर्नु नेताको अन्तिम लक्ष्य भए पनि सत्ता प्राप्त गर्नु मात्र सफलताको आधार होइन। सत्ता प्राप्त गरेपछि जनचाहना अनुसारको आफ्नो कर्तव्य पूरा गर्नु नै सफलताको आधार हो । लामो बलिदानपछि मुलुकमा ७५३ वटा स्थानीय, ७ वटा प्रादेशिक तथा एउटा संघीय गरी तीन तहको संसद् र सरकार भएको संघीय गणतन्त्रातमक व्यवस्था कार्यान्वयन भएको छ ।

सरकार– फोरमबीचकाे बैठक बालुवाटारमा बस्दै

सरकार र संघीयसमाजवादी फोरमबीचको बैठक आज विहान ९ बजे बस्ने भएको छ । सरकार विस्तार र संविधान संशोधनका विषयमा समहति जुटाउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने भएको हो ।

मधेसी दलसहित सरकारले एक/दुई दिनभित्र पूर्णता पाउँछ : अध्यक्ष दाहाल

पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले झण्डै छ दशकपछि दुई तिहाइको सरकार बन्न लागेको बताएका छन्।

एन्फालाई जापान सरकारको सहयोग

जापान सरकारले सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्स मैदानको भौतिक पूर्वाधार निर्माणका लागि ७४ लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

सरकारी शिक्षक दलको सदस्य हुन नपाउने

डोटीको पूर्वीचौकी गाउँपालिकाले जनताको करबाट तलब खाने सरकारी शिक्षकहरु कुनै पनि राजनीतिक दलको सदस्य हुन नपाउने गरि प्रतिबद्धता जारी गरेको छ।

पाकिस्तानकाे सरकारी कामकाजकाे भाषा बन्दै चिनियाँ

पाकिस्तान सरकारले चिनियाँ भाषालाई सरकारी कामकाजको भाषाको रूपमा मान्यता दिने भएकाे छ।

फोरमले अड्कायो सरकारको पूर्णता

‘सरकारमा सहभागिताबारे एमालेसँग छलफल चलिरहेको छ । हामीले संविधान संशोधनका विषयवस्तुबारे समेत सहमति गरेर सरकारमा जान चाहेका छौं ।’   सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, संघीय समावजादी फोरम

कर्मचारी नहुँदा प्रदेश सरकार गतिहीन

गत फागुन ६ गते बसेको मन्त्रिपरिषद् पहिलो बैठकले प्रदेश सरकार कार्यविभाजन नियमावली २०७४ स्वीकृत गरिसकेको छ । नियमावलीअनुसार प्रत्येक मन्त्रालयले कार्ययोजना तयार पारेर मन्त्रिपरिषद्मा पेस गर्नुपर्नेमा अहिलेसम्म कुनै मन्त्रालयले पनि यो काम गरेका छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्