कांग्रेस १५ औं महाधिवेशन: ६ हजार ५२८ प्रतिनिधि चयन हुने, वडा अधिवेशनको तयारी पूरा
नेपाली कांग्रेसको आसन्न १५औं महाधिवेशनका लागि कुल ६ हजार ५२८ प्रतिनिधि चयन हुने भएका छन्।
नेपाली कांग्रेसको आसन्न १५औं महाधिवेशनका लागि कुल ६ हजार ५२८ प्रतिनिधि चयन हुने भएका छन्।
बास्कोटाले कानुन निर्माणदेखि कार्यान्वयनसम्म बालबालिकाको सर्वोत्तम हितलाई पहिलो प्राथमिकता दिनुपर्ने बताइन् ।
अनुगमन समितिमार्फत अस्पतालको सेवा प्रवाह, सेवाग्राहीका समस्या तथा सुधारका विषयमा अनुगमन र आवश्यक सहजीकरण भइरहेको मन्त्री मेहताले सुनाइन्।
भदौ १ गतेको बैठकले दफावार छलफलका लागि समितिसमक्ष प्राप्त भई भदौ ८ गतेदेखि समिति बैठकमा छलफल सुरु भएको थियो।
राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ प्रमाणीकरण गरेका छन्।
विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि देशभरबाट रचनात्मक सुझाव सङ्कलन भएका छन्।
‘कोही कसरी यस्तो गर्न सक्छन्’ भन्ने सबले धिक्कारिरहेको बेला अभिनेत्री अनु शाहले ती महिलालाई लिएर कारवाहीको माग राखेकी छन्।
सदस्यहरूले दशैँ, तिहारजस्ता महत्त्वपूर्ण पर्व नजिकिएका बेला खाना बनाउने ग्यासलगायत उपभोग्य वस्तुको अभाव हुन नहुने बताए।
नेपालले डेनमार्कको कोपनहेगनमा भएको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा पनि आफू सहभागी भएर नेपालको समस्या विश्व समुदायसमक्ष राखेको बताए।
बाढीको पीडा, उद्धार तथा राहतमा देखिएको कमजोरी, बजारमा बढ्दो महँगी र विपद् व्यवस्थापनको दीर्घकालीन तयारीलाई लिएर बुधबार प्रतिनिधिसभामा सरकारमाथि गम्भीर प्रश्न उठेका छन् ।
प्रस्तावित संशोधनले प्रसूति बिदालाई हाल कायम ९८ दिनबाट बढाएर ६ महिनासम्म पुर्याउने व्यवस्था गरेको छ।
शशान कँडेलको निर्देशनमा रहेको चलचित्र ‘बेहुली’ अब अमेरिकाका विभिन्न सहरमा प्रदर्शन हुने भएको छ।
भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा व्यवसायीलाई सरकारले विद्युत् सेवामा तत्काल राहत दिने भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ‘ग्रेजोन’ मा आएको रिपोर्टको आधिकारिकता र विश्वसनीयतामाथि प्रश्न उठाएका छन्। उनले उक्त रिपोर्टबारे आफू अनभिज्ञ रहेको र नपढेको दाबी गरेका छन्।
रसुवास्थित चिलिमे हाइड्रोपावरको सुरुङभित्र चारवटा शव भेटिएका न्। खोजी तथा उद्धारमा खटिएको टोलीले बुधबार शव भेटेको हो।