३१ भाद्र २०८३ बुधबार
image/svg+xml
समाज

चिलिमेको सुरुङभित्र चार श-व भेटिए

फाइल।

रसुवास्थित चिलिमे हाइड्रोपावरको सुरुङभित्र चारवटा शव भेटिएका छन्। खोजी तथा उद्धारमा खटिएको टोलीले बुधबार शव भेटेको हो।

नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले एउटा शव निकालेको छ भने तीनवटा शव निकालिँदै छ।

प्रकाशित: ३१ भाद्र २०८३ १५:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App