२७ पुस २०८१ शनिबार
image/svg+xml

उपराष्ट्रपति पुन र जापानी राजदूतबीच भेट

उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि जापानका राजदूत मासाशी ओगावाले शिष्टाचार भेट गरेका छन्। आज (शुक्रबार) अपरान्ह उपराष्ट्रपतिको कार्यालय, बहादुरभवन कान्तिपथमा उपराष्ट्रपतिसँग जापानका राजदूत ओगावाले शिष्टाचार भेट गरेका हुन्।

न्युयाेर्क पुगेर ट्रम्पलार्इ जापानी प्रधानमन्त्रीकाे बधार्इं

जापानी प्रधानमन्त्री सिन्जो आबेले आफूलाई नवनियुक्त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति पूर्ण विश्वास भएको बताएका छन्।

जापानी टोली काठमाडौंमा

मैत्री खेल शनिबार अखिल नेपाल फुटबल संघ (एन्फा) र कलरबाथले संयुक्त आयोजना गर्नेछ ।जापानी टोलीलाई त्रिभुवन विमानस्थलमा एन्फाका सिइओ इन्द्रमान तुलाधर र कलरबाथ नेपालका प्रमुख गणेशलाल लामाले स्वागत गरेका थिए।

‘कालापानी छोड’ भन्दै दूतावास पुगेका नेपाल पक्राउ

नेपाल भ्रमणमा रहेका भारती स्थल सेनाअध्यलाई ज्ञापनपत्र बुझाउन जाने क्रममा ग्रटर नेपालका अध्यक्ष फणिन्द्र नेपालसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। भारतीय दूतावास लैनचौरमा स्थल सेनाध्यक्ष दलवीर सिंहलाई ज्ञापनपत्र बुझाउने क्रममा नेपालसहित तीन जनालाई प्रहरीले पक्राउ गरी महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेमा राखेको छ।

जापानीले समेत मनाए म्हपूजा

जापानमा नेवार समुदायको क्रियाशील संस्था नेवा:अन्तराष्ट्रिय फोरम जापानद्वारा आयोजित नेपाल सम्वत ११३७ तथा म्हपूजा शनिबार भव्यताका साथ सम्पन्न भएको छ। पूजामा जापानी नागरिक समेत सहभागी भए।

युवकको हत्या गरी अाफ्नै साथीले पानीमा फालेको प्रहरी निष्कर्ष

रुपन्देहीको बुटवल उपमहानगरपालिकाका एक व्यक्तिको केही दिनअघि भएको हत्यामा उनकै साथी रहेको प्रहरीले जिकिर गरेको छ।

हथौडा प्रहार गरेर बेहोस पारेपछि लतार्दै पानीमा फालेर हत्या

रुपन्देहीको बुटवल उपमहानगरपालिकाका एक व्यक्तिको केही दिनअघि भएको हत्यामा उनकै साथी रहेको प्रहरीले जिकिर गरेको छ । बुटवल उपमहानगरपालिका– ५ का अन्दाजी ३४ वर्षीय वीरबहादुर गुरुङको शव यही कात्तिक १४ गते राति बुटवल र सैनामैना नगरपालिकाको सिमानामा पर्ने बमहा खोलामा फेला परेको थियो । बिहानै खोलामा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

पानीबिना बाँच्न सकिएला ?

पानीबिनाको जीवन कल्पना गर्न सकिँदैन । केही मानिस यस्ता होलान् जो केही दिनसम्म पानी नपिइकनै बाँच्न सक्लान् तर पृथ्वीको बढ्दो तापमान, बेग्लाबेग्लै ठाउँमा अल्पवृष्टि वा सुक्खापनका कारण अब पृथ्वीमा खानेपानीको सङ्कट बढेर जाने त होइन भन्ने आशङ्का बढ्न थालेको छ । भूमध्य सागरको पूर्वी भागमा नौ वर्षयतादेखि सबैभन्दा ठूलो खडेरीको सामना गरिरहेको छ ।

नेपालले जापानी टोलीसँग खेल्ने

नेपाली राष्ट्रिय टोलीले मंसिर ४ मा ‘फ्रेन्ड्स अफ जापान’ सँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ। जापान फ्रेन्ड्स टोलीमा जापानी पूर्व राष्ट्रिय खेलाडी तथा ‘जे’ लिग र अन्य क्लबमा आवद्ध व्यावसायिक खेलाडी हुनेछन्।

हावाको खेती, पानीको ओखति

प्रकृतिले मानिसलाई हावा, पानी र माटो सित्तैमा दिएको छ । यिनको प्राप्तिको अवस्था र गुण भने स्थानअनुसार फरक पर्न सक्छ। नेपालमा पनि यी तीनै कुरा उपलब्ध छन् । नेपालको माटो पनि ऊर्वर छ । यस माटोमा सम्पत्ति र ज्ञान दुवै सिर्जना हुन सक्छ।

एक जापानीको चिट्ठी काठमाडौंका ट्याक्सी चालकलाई

म तपाईँको देश नेपालमा केही महिना अगाडि आएँ। अनि तपार्इँको ट्याक्सीमा धेरैपल्ट चढेर तपाईँले बाटोमा ट्याक्सी चलाएको हेर्ने मौका पाएँ। यसबारे मलाइ केही प्रभाव परेकाले म तपाईँलाई यस चिठ्ठीका माध्यमबाट केही भन्न चाहन्छु।

नयाँ वर्षमा 'घामपानी'

अभिनेता दयाहाङ राईको जन्मदिन बैशाख एक गते । उनको जन्मदिन पारेर उनकै अभिनय रहेको फिल्म ‘घामपानी’ रिलिज हुने भएको छ । फिल्म निर्माण समूहले २०७४ साल वैशाख १ मा ‘घामपानी’ रिलिज गर्ने निर्णय गरेको हो ।

दयाहाङको जन्म दिनमा ‘घामपानी’

अभिनेता दयाहाङ राईकै जन्मदिन पारेर फिल्म ‘घामपानी’ रिलिज हुने भएको छ । दयाहाङको जन्मदिन वैशाख १ हो। फिल्म निर्माण समूहले २०७४ साल वैशाख १ मा ‘घामपानी’ रिलिज गर्ने निर्णय गरेको छ। फिल्मका निर्माताले वितरकसँग छलफल गरी बुधबार रिलिज डेटको टुंगो लगाएका हुन्। दर्शक र फिल्म दुवैका लागि राम्रो अवसर भएकाले नयाँ वर्ष छानिएको निर्देशक दीपेन्द्र लामाले बताए।

चीनले रोक्यो भारत जाने पानी, पाकिस्तानमा राहात, भारत थप समस्यामा

उरी हमलालाई लिएर भारत–पाकिस्तानको तनाव बढेको बेलमा चीनले भारतलाई थप समस्यामा पारेको छ। चीनले आफ्नो सबेैभन्दा ठूलो हाइड्रो प्रोजेक्टको लागि तिब्बतमा ब्रम्ह्पुत्रको एक साहायक नदी बन्द गरिदिएको छ। चीनको यस कदमले भारत लगायत अन्य देशमा ब्रम्ह्पुत्र नदीको पानीको बहाबमा कमी आउने बताइएको छ।

पानीका लागि दुनियाँभरि के भइरहेछ ?

वल्र्ड रिसोर्सेज इन्स्टिच्युट (डब्लुआरआई)ले सन् २०१५ मा आफ्नो अनलाइन म्यागेजिनमा जनाएअनुसार सन् १९९५ देखि २००९ सम्म अस्ट्रेलियामा सबैभन्दा लामो समय खडेरी पर्यो । सबै जलाशय पुरानो तहभन्दा धेरै तल झरे । मुख्य सहरमा खानेपानीको ठूलो समस्या देखापर्यो । विश्व जनसंख्याको झन्डै १७ प्रतिशत जनसंख्या भारतमा बस्छन् । तर, ताजा पानीको कुरा गर्ने हो भने विश्वको चार प्रतिशत मात्र अर्थात् प्रतिव्यक्ति वार्षिक एक हजार पाँच सय ४४ क्युबिक मिटर पानी उपलब्ध छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्